समाचार

    Showing 16,961-16,970 of 26,715 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।क

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 335 पटक पढिएको
  • दाङमा बोलेरो गाडी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं–दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिवार बिहान करिब साढे तीन बजेतिर राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअप गाडी दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीका अनुसार, दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय जीवन वलीलाई तुल

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 331 पटक पढिएको
  • माओवादीको काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा आज

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी  छ ।सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा आज खबरदारी सभा गर्ने माओवादी केन्द्रले जनाएको छ ।माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले स

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 484 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी ,लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भाग

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 338 पटक पढिएको
  • गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्‍यो

    काठमाण्डौ   ।   गृह मन्त्रालयले  मन्त्रीस्तरीय निर्णयबाट बिहिबार र शुक्रबार गरी १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको हो।गृहले प्रमुख जिल्ला अधिकारीहरूसँगै सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी ३७ कर्मचारीको पनि सरुवा गरेको छ । सरुवाको विवरण :

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 399 पटक पढिएको
  • आज रास्वपाले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ । रास्वपाले सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा आन्दोलन गर्ने भएको छ ।कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ।प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको छ। अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 441 पटक पढिएको
  • विद्युत् प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

    काठमाण्डौ  ।  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा मन्त्री दीपक खड्काको आग्रहलाई अस्विकार गर्दै  डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका महसुल नतिर्ने दर्जनौं उद्योगको लाइन काटिएको छ ।नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय  कात्तिक ८ गते बिहीबार सकिएपछि लाइन काट्न सुरू गरेको हो। रकम नतिरी बस्ने सबै उद्योगको लाइन काट्ने प्राधिकरणको भनाइ छ।गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 419 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।बागमती, गण्डकी र कर्णाली प्रदेशको एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश लगायत

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 439 पटक पढिएको
  • पोखरा तनावग्रस्त, रास्वपा कार्यकर्ता माथि अश्रुग्यास प्रहार

    पोखरा  ।  पोखरा तनावग्रस्त, रास्वपा कार्यकर्ता माथि अश्रुग्यास प्रहार भएको छ।बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका छन् । रवि माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरूले निषेधीत क्षेत्र तोडेका छन् । रवि लामिछाने समर्थकहरु निषेधीत क्षेत्र तर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 454 पटक पढिएको
  • रविलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति

    पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।अदालतले यसअघि दिएको म्याद आज सकिएको थियो । पछिल्लो पटक मिलेको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले थप समय माग्न रविलाइ अदालतमा लगिएको थियो ।पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 542 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.