समाचार

    Showing 2,071-2,080 of 26,479 items.
  • २८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित

    काठमाडौं— सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले विश्वकपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो। इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थि

    • प्रकाशित मितिः असार ३, २०८३
    • 1,033 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिनेछन

    • प्रकाशित मितिः असार ३, २०८३
    • 428 पटक पढिएको
  • इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी

    काठमाडौं— नेपालको न्यायिक तथा वित्तीय इतिहासमै सबैभन्दा ठूलो मानिएको एक आर्थिक अपराध प्रकरणमा १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। सम्बन्धित निकायले लामो अनुसन्धानपछि दायर गरेको मुद्दामा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको निष्कर्ष निकाल्दै उक्त रकम बराबरको बिगो असुल गर्न माग गरिएको हो।अनुसन्धानका क्रममा वित्तीय अनियमितता, गैरकानुनी कारोबार तथा संगठित आर्थिक अपराधसँग सम्बन्धित विभिन्न तथ्यहरू फेला परेको जनाइएको छ। मुद्दामा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही तथा बिगो असुलीको माग गरिएको छ।१ खर्ब ५ अर्ब रुपैयाँको बिगो दाबी गरिनु आफैंमा अभूतपूर्व घटना मानिएको छ। यसले नेपालको वित

    • प्रकाशित मितिः असार ३, २०८३
    • 436 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०० पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०९ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।यस्तै, क्यानेडियन डलर एकको खरिददर १०७ रुपै

    • प्रकाशित मितिः असार ३, २०८३
    • 465 पटक पढिएको
  • आज विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाइदै

    काठमाडौं— विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु 'चरन क्षेत्रस् पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।' भन्ने रहेको छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्र

    • प्रकाशित मितिः असार ३, २०८३
    • 496 पटक पढिएको
  • आजको मौसमः तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका

    • प्रकाशित मितिः असार ३, २०८३
    • 419 पटक पढिएको
  • एलनिनोको प्रभावले यसपालिको मौसम सक्रिय केही दिन ढिला हुन्छ : विभाग

    काठमाडौं ।नेपालमा यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ। सामान्यतया जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन हालसम्म नआएको भन्दै जल तथा मौसम विज्ञान विभागले ढिलाइ हुने संकेत गरेको छ। विभागका अनुसार भू–उपग्रह तथ्यांक र मौसम पूर्वानुमानको विश्लेषणले मनसुन आगमन केही दिन पर धकेलिएको देखाएको छ। मौसमविदका अनुसार  यसको मुख्य कारण एलनिनो प्रभाव हो। प्रशान्त महासागर क्षेत्रमा विकसित एलनिनो क्रमशः बलियो बन्दै गएकाले दक्षिण एसियाली मनसुनी प्रणाली प्रभावित भएको बताइएको छ। हाल देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय र पश्चिमी वायुका कारण मेघगर्जनसहित वर्षा

    • प्रकाशित मितिः असार २, २०८३
    • 280 पटक पढिएको
  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल प्रधानमन्त्री कार्यालयबाट पक्राउ

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नयाँ राहदानी छपाइमा भइरहेको ढिलाइबारे छलफलका लागि बोलाइएका अर्याललाई त्यहीँबाट अख्तियारले पक्राउ गरेको हो।स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले यसअघि सोही विषयमा अख्तियारका प्रमुखसँग समेत छलफल गरेको थियो। त्यसपछि छलफलमा सहभागी हुन पुगेका अर्याललाई आयोगले पक्राउ गरेको जनाएको छ।हाल राहदानी छपाइका लागि जिम्मेवार पुरानो कम्पनीसँगको सम्झौता अवधि समाप्त भइसकेको छ। नयाँ राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनी मुलबाउर र भेरिडोस

    • प्रकाशित मितिः असार २, २०८३
    • 501 पटक पढिएको
  • ई–लाईब्रेरी स्थापना र कार्यालय स्तरोन्नतिका लागि श्रेष्ठले गरे रु १० लाख सहयोग

     निर्मल पौडेल,काठमाडौं । सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–१० को भवनमा ई–लाईब्रेरी स्थापना तथा कार्यालय स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले १० लाख रुपैयाँ विनियोजन गरेका छन्।समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले सामुदायिक सेवा केन्द्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त बजेट उपलब्ध गराएका हुन्। प्राप्त रकमबाट ई–लाईब्रेरी स्थापना, आवश्यक फर्निचर व्यवस्थापन तथा कार्यालयको भौतिक संरचना सुधार गरिने जनाइएको छ।समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा युवापुस्तालाई अध्ययन र सू

    • प्रकाशित मितिः असार २, २०८३
    • 121 पटक पढिएको
  • मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

    काठमाडौं । नेपालमा यस वर्ष मनसुन आगमन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार सरदरमा जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्ने जनाएको हो। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार प्रशान्त महासागर क्षेत्रमा एलनिनो विकसित भइसकेको छ

    • प्रकाशित मितिः असार २, २०८३
    • 205 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.