समाचार

    Showing 3,571-3,580 of 26,533 items.
  • साततले घरमा डोजर चल्दा हतियार र बर्दी फेला; घरधनी चाम्लिङ पक्राउ

    काठमाण्डौ  ।  काठमाण्डौ महानगरपालिकाको समन्वयमा संघीय सरकारले खोला किनारका अनाधिकृत संरचना हटाउने अभियान तीव्र बनाइरहेका बेला अनामनगरस्थित धोबीखोला किनारमा रहेको एक चर्चित साततले भवन भत्काइएको छ। उक्त भवनका मालिक इन्द्रकुमार चाम्लिङ लाई प्रहरीले नियन्त्रणमा लिएको छ।सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै सो भवनमा डोजर चलाएको हो। मापदण्डविपरीत रहेको निष्कर्षसहित डोजरमार्फत भवनका चार तला भत्काइएको छ। खोला किनारका अवैध संरचना हटाउने अभियानअन्तर्गत उक्त कारबाही गरिएको जनाइएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट ड्रेस

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 254 पटक पढिएको
  • छिमेक/राजनीति: “ ममता दीदी, दिल्ली र दिशा: बंगालको सत्ताभन्दा ठूलो संघर्ष”

    - देवेन्द्र के ढुङगाना भारतीय राजनीतिमा ममता बनर्जी केवल एक नेतृ होइनन्, उनी एउटा प्रतीक हुन्—संघर्षको, सादगीको र क्षेत्रीय अस्मिताको। पश्चिम बंगालको राजनीति बुझ्न “दीदी” लाई बुझ्नु अनिवार्य जस्तै छ। तर आज, २०२६ को संघारमा उभिएको बंगालले केवल व्यक्तित्वको होइन, दिशाको छनोट गर्नुपर्ने अवस्थामा पुगेको छ।सन् २०११ मा ऑल इण्डिया तृणमूल कांग्रेसको नेतृत्व गर्दै ममताले लेफ्ट फ्रंटको ३४ वर्ष लामो शासन अन्त्य गरिन्। त्यो क्षण केवल राजनीतिक परिवर्तन थिएन, त्यो जनताको मनोविज्ञानमा आएको विद्रोह थियो। सिंगुर र नन्दीग्रामका आन्दोलनहरूले उनीलाई “माटी, मानुष र मान्छे” को नेतृ बनायो। त्यतिबेला उनी सत्ताको

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 371 पटक पढिएको
  • विकास न्याय, महिला आन्दोलन र स्वास्थ्य अधिकार: इतिहासदेखि भविष्यसम्मको सामूहिक यात्राको पुनर्विचार

    -देवेन्द्र किशोर ढुङगाना विश्व आज एक जटिल मोडमा उभिएको छ,जहाँ एकातिर महिला अधिकार, लैङ्गिक समानता र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि दशकौँको संघर्षले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ भने अर्कोतिर ती उपलब्धिहरू नै प्रतिगामी शक्तिहरूबाट चुनौतीमा परिरहेका छन्। यस्तै सन्दर्भमा आयोजित महिला डेलिभर सम्मेलन २०२६ ले विश्वव्यापी रूपमा महिला आन्दोलनको वर्तमान अवस्था, स्वास्थ्य अधिकारको चुनौती, र भविष्यका सम्भावनाहरूलाई पुनः केन्द्रमा ल्याएको छ। यस सम्मेलनले स्पष्ट रूपमा देखाएको छ, विकास न्यायको बहस अब केवल सैद्धान्तिक विमर्शमा सीमित नरही सामूहिक कार्यमा रूपान्तरण हुनुपर्ने चरणमा पुगेको छ।ऐ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 321 पटक पढिएको
  • कास्कीमा ६२ वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ

    पर्वत— कास्कीमा ६२ वर्षीय बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। रुपा गाउँपालिका–४ बागेडाँडाका ३४ वर्षीय भीमबहादुर भुजेललाई घटनाको भोलिपल्टै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार वैशाख १७ गते साँझ करिब पौने ७ बजे उनका बाबु रामबहादुर घर्ती अचेत अवस्थामा भेटिएका थिए। घटनास्थलमा पुग्दा उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको देखिएको थियो। प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद देखिएपछि प्रहरीले यसलाई कर्तव्य ज्यानको आशंकामा हेरेको थियो।घटनापछि फरार रहेका भुजेललाई खोजी गर्दै जाँदा वैशाख १८ गते पोखरा महान

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 505 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— जिल्ला अदालत सर्लाहीबाट रामबहादुर बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन् ।लिटिल बुद्धको नामले चर्चित उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सफाइ दिएको हो।उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । अदालतको फैसलासँगै उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।बम्जनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० पुस २४ गते पक्राउ गरेको थियो।पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करो

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 522 पटक पढिएको
  • कृष्ण विश्वकर्माको रहस्यमय मृत्यु प्रकरणः काठमाडौंमा प्रदर्शन, आयोग गठन गर्न माग

    काठमाडौं— सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका खुर्कोटस्थित प्रहरी चौकीभित्र कृष्ण विश्वकर्माको रहस्यमय मृत्यु भएको घटनालाई लिएर आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।संयुक्त राजनीतिक दलीय संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गरेका छन्।संघर्ष समिति संयोजक दलजित श्रीपालीले प्रहरी चौकीजस्तो राज्यको सबैभन्दा सुरक्षित मानिने स्थानमै एक व्यक्तिको मृत्यु हुनु गम्भीर र शंकास्पद विषय भएको बताए । उनले प्रहरीको प्रारम्भिक दाबीप्रति असन्तुष्टि जनाउँदै घटनालाई सामान्य रुपमा लिन नसकिने स्पष्ट पारे ।उनका अनुसार विश्वकर्म

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 517 पटक पढिएको
  • बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

    काठमाडौं— जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ । उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 491 पटक पढिएको
  • द्वन्द्व अन्त्य गर्न इरानको नयाँ प्रस्ताव

    काठमाडौं—  इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी द्वन्द्व र क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले एक नयाँ शान्ति प्रस्ताव अगाडि सारेका छन्।यो प्रस्तावबारे जानकारी गराउन उनले विगत दुई दिनदेखि एसिया, युरोप र मध्यपूर्वी देशका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरिरहेका छन्।इरानी विदेश मन्त्तालयका अनुसार अराघचीले शुक्रबार र शनिबार टर्की, साउदी अरेबिया, कतार, इजिप्ट, इराक, रुस, अजरबैजान, दक्षिण कोरिया, जापान, फ्रान्स र इटलीका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।साथै उनले युरोपेली संघका परराष्ट्र नीति प्रमुखसँग पनि परामर्श गर्दै अमेरिकासँग सम्भावित स्थायी युद्धविर

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 479 पटक पढिएको
  • केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्योः रवि लामिछाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।आइतबार काठमाडौंमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरुसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् ।निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले भने– ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदै

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 474 पटक पढिएको
  • बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा पाए सफाइ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.