समाचार

    Showing 8,251-8,260 of 26,644 items.
  • आज एनपिएलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाण्डौ  ।  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुद

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 532 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 350 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ १८ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 295 पटक पढिएको
  • आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। साँझतिर स्वास्थ्य कमजोर

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 404 पटक पढिएको
  • घट्दै हिउँले ढाकेका भाग

    सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ ।“अर्कै युग शुरू भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भने, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र रु कति धेरै फरक भइसक्यो ।”दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 254 पटक पढिएको
  • यूएन पार्क सडकखण्डमा ५ वटा गाडी ठोक्किए, एक जनाको मृत्यु

    काठमाडौं । ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।कुपण्डोल पुलबाट यूएनपार्क पुलतर्फ जाँदै गरेको बा.प्र.०१-०२९ च ३८९६ भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२२ च ००६१ नम्बरको कार, बा२ज ४७६० नम्बरको कार, बा.प्र. ०१-०२९ च ८१४५ नम्बरको भ्यान र कुपण्डोलबाट यूएन पुलतर्फ आउँदै गरेको बा ५१ प ९५६९ न. स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।बिहीबार करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा परी स्कुटर चालक रौतहटको गौर नगरपालिका-९ का करिब ४५ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ ।प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सिन्हालाई उपचारका ला

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 279 पटक पढिएको
  • नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली सिफारिस

    झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली नेपाली कांग्रेस कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले  नेपाली कांग्रेसको विधान बमोजिम झापाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भई जिल्ला कार्यसमितिमा सिफारिस भएका उम्मेद्वारको नामावली सर्वसम्मत रुपमा कोशी प्रदेश समितिमा सिफारिस गरेको हो । सिफारिस गरिएका नाममा रायसुझाव महसुस भए जिल्ला कार्य समितिले पुनः पठाउनसक्ने जनाइएको छ । केन्द्रीय समितिले गत मंसीर १५ गते नेपाली कांग्रेसको विधान बमोजिम क्षेत्रीयस्तरमा बैठक राखी  उम्मेद्व

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 493 पटक पढिएको
  • बिराटनगर र लुम्बिनी एनपीएल : टस जितेर फिल्डिङमा उत्रियो बिराटनगर किङ्ग्स

    काठमाडौं— नेपाल प्रिमियर लिग -एनपीएल_को फाइनल छिर्नका लागि बिराटनगर किङ्ग्स र लुम्बिनी लायन्सको खेल प्रारम्भमा रहेको छ।बिराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा हुने विहीबार यो खेलमा लुम्बिनी र बिराटनगरले फाइनलका लागि खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। यी दुई मध्य जुन टोलीले जित निकाल्छ उसले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ। यसअघि सुदूरसँग पराजित भएका कारण बिराटनगर लुम्बिनीसँगको प्रतिस्पर्धामा उत्रिन बाध्य भएको थियो।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 587 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।अनुसन्धानका क्रममा भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलिएको आरोप पुष्टि भएको थियो। भट्टराईलाई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी त्यसबेला विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए।विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, घुस र रिसवतको मामिलामा ६ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।आयोगले भट्टराईविरु

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 577 पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो ।बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।यस दिन बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरका ७७ लाख ६८ हजार कित्ता शेयर मा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 509 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.