समाज

    Showing 5,961-5,970 of 11,059 items.
  • जेनजी आन्दोलनका घाइतेहरू माइतीघर मण्डलामा धर्ना

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएका जेनजीहरूले न्याय र अधिकारका मागसहित माइतीघर मण्डलामा धर्ना जारी राखेका छन्। आन्दोलनका सहभागीहरू पीडितहरूको पुनःस्थापना सुनिश्चित गर्न, आन्दोलनलाई वैधानिक मान्यता दिन तथा कानुनी सुरक्षा प्रदान गर्न राज्यसमक्ष दबाब सिर्जना गर्ने उद्देश्यले निरन्तर धर्नामा बसिरहेका छन्।आन्दोलनकारीहरूले आफूहरू माथि भएको अत्यधिक बल प्रयोग तथा अन्यायपूर्ण व्यवहारको छानबिन गर्न समेत माग गरेका छन्। उनीहरूका अनुसार उपचार, क्षतिपूर्ति र सुरक्षाको उचित व्यवस्था नभएसम्म आन्दोलन नरोकिने स्पष्ट सन्देश दिइएको छ।माइतीघर क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले शान्तिपूर्ण तर दृढ स्वरमा

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 488 पटक पढिएको
  • ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी

    रामेछाप— सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ । आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो ।सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो । डाइभर्सनको सुरुङ निर्माणको चिनियाँ कम्पनीले ठेक्का लिएको काम एक वर्ष अगाडि नै सम्पन्न भइसकेको छ । सम्झौता भएको ठेक्का तोडेपछि सुनकोसी मरिण जलविद्युत आयोजनाको बाँध निर्माणस्थलबाट सो कम्पनीले निर्माण सामग्री र साइटमा रहेका उपकरणहरू उठाएको हो ।ठेक्का तोडेको जानकारी पाएपछि प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 504 पटक पढिएको
  • सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

    सिरहा— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 486 पटक पढिएको
  • परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्ः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले भनिन्,‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ । हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 525 पटक पढिएको
  • महिन्द्राको ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक

    काठमाडौं—  महिन्द्राले विश्वकै पहिलो फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक गरेको छ ।यसको मूल्य भारतीय रुपैयाँ २३.६९ लाख तोकिएको छ । यसका अतिरिक्त, थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४.४९ लाख भारु तोकिएको छ ।कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी २०२६ बाट प्रारम्भ हुनेछ । पहिले आउने ९९९ जना ग्राहकले विशेष सुविधाहरू पाउनेछन् । साथै, छनोट गरिएका तीन भाग्यशाली ग्राहकले २०२६ को लन्डन ई–प्रिक्स प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।यस संस्करणमा बीई–६ को आधारभूत प्रदर्शनलाई जोगाउँदै रेसिङ–थिमका विशेष फिचरहरू थपिएका

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 543 पटक पढिएको
  • जसपा प्रदेश अध्यक्ष यादवले पार्टी छाडे, मधेशकेन्द्रित दलबाट विकास सम्भव नभएको दाबी

    सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पद तथा पार्टी दुवै त्याग्दै राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन् । विहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन् । यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको पत्रमा ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्मको यात्रामा अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आव

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 454 पटक पढिएको
  • घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

    काठमाडौं— आज सुनचाँदीको मोलमा केही थपघट भएको छ। आज सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो।आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ। हिजो एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 439 पटक पढिएको
  • राष्ट्र बैंकद्वारा एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

    काठमाडौं— नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो ।नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।नोटको मध्यभागमा एक सिंहसंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 416 पटक पढिएको
  • सडक बनाउन स्थानीयको दश लाख सहयोग

    म्याग्दी। आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् । गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु रु १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पु¥याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले रु दुई लाख सहयोग गरेका थिए । गुर्जामा सडक पु¥याउन सङ्घ सरकारले रु एक करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 356 पटक पढिएको
  • वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

    वीरगञ्ज— वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 416 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.