समाज

    Showing 6,261-6,270 of 6,797 items.
  • नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा

    काठमाडौँ / नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।  नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राध

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 175 पटक पढिएको
  • आज उँभौली पर्व भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

    बिर्तामोड / प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।  वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 93 पटक पढिएको
  • पूर्वी रुकुममा यार्सागुम्बा सङ्कलनमा रोक

    रुकुमपूर्व / जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । रुकुम (पूर्व) सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 92 पटक पढिएको
  • हात्तीको आक्रमणबाट आमाछोरीको निधन

    बर्दिया / बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–१  की ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षकी छोरी दिपिका रहेका छन् । गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला उनीहरुलाई बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले आक्रमण गरेको थियो । आक्रमण पश्चात चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 118 पटक पढिएको
  • जुम्लाका किसानलाई जौ भित्र्याउन चटारो

    खलङ्गा / जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।सदरमुकाम क्षेत्रमा कोरोना सङ्क्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 99 पटक पढिएको
  • एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं  / प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।प्युठान नगरपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार नजिकैको जंगलमा झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।रातामाटाको जंगलमा उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला बताइएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 107 पटक पढिएको
  • रुखले किचेर एकको मृत्यु

    धनकुटा / धनकटाको महालक्ष्मी नगरपालिका –७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 96 पटक पढिएको
  • श्रीमतीको हत्या आरोपमा एक पक्राउ

      वाग्मती / मकवानपुर  वाग्मती– मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।  पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमान् बारा जिल्ला निजगढ नगरपालिकाअन्तर्गत रामथली घर भई हाल हेटौँडा–१० बस्ने

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 86 पटक पढिएको
  • एम्बुलेन्समा गाँजा ओसारपसार : १०० केजी वरामद, २ जना पक्राउ

    धरान / निषेधाज्ञाको समयमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओासारपसार हुने गरेको सार्वजनिक भएको छ । धरान प्रहरीले सोमबार राती भेडेटारबाट धरान आउँदै गरेको एम्बुलेन्सबाट गाँजा बरामद गरेपछि यो कुराको खुलासा भएको हो । प्रहरीले हुडेप नेपालको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । प्रहरीले एम्बुलेन्सबाट १०० किलो गाँजा सहित एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई धरान ११ बस्नेत २८ बर्षीय पोशन राईलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले एम्बुलेन्सबाट २४ केजीको ४ वटा झोलामा एक सय किलो गाँजा बरामद भएको ज

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 171 पटक पढिएको
  • मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

    म्याग्दी / कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार मह

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 114 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा