समाज

    Showing 6,441-6,450 of 11,065 items.
  • विद्यालय अध्यक्षद्वारा प्रधानाध्यापकमाथि कुटपिट, आँखामा चोट

    सिन्धुपाल्चोक— इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यकक्षमै कुटपिट गरेका छन्।स्थानीयका अनुसार सामान्य विवादका क्रममा समितिका अध्यक्षले प्रधानाध्यापक भण्डारीलाई चड्काएर आँखामा चोट पुर्‍याएका हुन्। घटनापछि भण्डारी उपचाररत छिन्।विद्यालयभित्रै भएको उक्त कुटपिटप्रति शिक्षक र स्थानीय समुदायले कडा आपत्ति जनाएका छन्। उनीहरूले शिक्षकमाथि भएको शारीरिक आक्रमणलाई गम्भीर आपराधिक कार्य भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।“कार्यकक्षमै प्रधानाध्यापकलाई कुटपिट गर्नु अत्यन्त निन्दनीय र असह्य कृत्य

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 732 पटक पढिएको
  • नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

    काठमाडौं— आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई २४० रनको लक्ष्य दिएको छ ।बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रन बनाएको हो ।यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १० औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।कुशल मल्ल र सन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 644 पटक पढिएको
  • २६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं— लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् ।सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।उन्नती सहका

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 661 पटक पढिएको
  • सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः पृथ्वीसुब्बा गुरुङ

    रामेछाप— नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भनेका छन् ।  प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताए । ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने । निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा पर

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 708 पटक पढिएको
  • सञ्चार मन्त्री खरेलद्वारा नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए ।‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ ।  यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ । सरक

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 643 पटक पढिएको
  • पोखरा सहकारीको ८९ करोड हिनामिना प्रकरणमा सात जना पक्राउ

    पोखरा— कास्कीको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठूलो रकम हिनामिना गरेको आरोपमा सञ्चालक समिति र कर्मचारीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवाल रहेका छन्।प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले पठाएको छानबिन प्रतिवेदनका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।वि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 677 पटक पढिएको
  • जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छः सन्तोष परियार

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् ।बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिदै कि सक्किदै दल ?’ विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै उनले जनताको भावना अनुसार काम गर्न नसक्दा हालको जटिल अवस्था जन्मिएको स्पष्ट पारे ।उनले भने, ‘जेनजी आन्दोलनको घटनाको सबै जिम्मेवारी हामी राजनीतिक दलहरूले नै लिनुपर्छ । पाँच महिनामै पार्टी खोलेर यहाँसम्म आउनु चमत्कार नै हो । जनताले विश्वास गरेर हामीलाई अघि सारे, तर हामी

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 678 पटक पढिएको
  • रोहित बने ओडीआईमा दुई हजार रन बनाउने पहिलो नेपाली ब्याटर

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । रोहित नेपाली क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन बनाउने पहिलो ब्याटर बनेका हुन् ।रोहितले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा घरेलु टिमविरुद्ध दुई रन बनाएसँगै यो कोसेढुंगा पार गरेका हुन् ।उनले यूएईविरुद्ध नेपाली टिमको खातामा सात बलको सामना गर्दा दुई रनमात्रै थपे ।रोहितले हालसम्म नेपाली टिमबाट ७६ खेलमा ७२ इनिङ खेल्दा कुल दुई हजार रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।रोहित नेपाली टिमबाट एकदिवस

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 734 पटक पढिएको
  • ओलीसँगको भेटपछि अन्ततः प्रचण्ड–माधव कित्तामै उभिए झलनाथ खनाल

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकताप्रति असहमति जनाउँदै आएका भए पनि अन्ततः माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकहरूसँग भएको एकता घोषणा सभामा सहभागी भएका छन्।काठमाडौंको भृकुटीमण्डपमा बुधबार भएको एकता सभामा उनको उपस्थिति अप्रत्याशित मानिएको छ। केही दिनअघि मात्र उनले पार्टी नेतृत्वको निर्णयको विरोध गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चेतावनी दिएका थिए।खनालले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आफ्नै नेतृत्वमा नयाँ संगठन बनाउने तयारीको संकेत दिएका थिए। तर, प्रचण्ड र माधवकुमार नेपालसँग बुधबार भएको वार्तापछि उनी एकता सभामा सहभागी भएका हुन्। यस

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 719 पटक पढिएको
  • बहुविवाह कसुरमा दोषी ठहर भएका एमाले नेता पासाङ शेर्पा जेल चलान

    काठमाडौं—  बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् । मंगलबार साँझ पक्राउ परेका शेर्पा बुधबार जेल चलान भएका हुन् ।प्रहरीका अनुसार, शेर्पालाई जिल्ला अदालत काठमाडौंको आदेशले डिल्लीबजार कारागार चलान गरिएको हो । काठमाडौं प्रहरीको टोलीले शेर्पालाई धुम्बाराहीबाट पक्राउ परेको थियो ।बहुविवाहको आरोपमा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 679 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.