समाज

    Showing 9,181-9,190 of 11,082 items.
  • साइबर अपराध अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पत्रकार दिलभूषण पाठक उच्च अदालतमा

    काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार

    • प्रकाशित मितिः असार २, २०८२
    • 497 पटक पढिएको
  • २१ सय किलो गाँजासहित ट्रक नियन्त्रण, चालक फरार

    सुनसरी— जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट सोमबार (आज) सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ ।भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् ।बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 386 पटक पढिएको
  • शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्त सापकोटा

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन् । सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औं स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन् । उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौं र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापना गरेका छौ । यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन् । त्यसमा पनि शीर्ष स्थानमा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई राख्य

    • प्रकाशित मितिः असार २, २०८२
    • 281 पटक पढिएको
  • नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड

    सुर्खेत -  नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए । भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैंकहरुले त्यसतर्फ पनि सोच्नु पर्ने बताए । ‘सरकार

    • प्रकाशित मितिः असार २, २०८२
    • 331 पटक पढिएको
  • हुम्लाको उनापानीमा आगलागीबाट ८ घर जलेर नष्ट, क्षतीको विवरण संकलन गरिदै

    हुम्ला— जिल्लाको सर्केगाड गाउँपालिका—३, उनापानीको औल बस्तीमा गएराति भीषण आगलागी हुँदा ८ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो विर्ख रावतको गोठबाट सुरु भई आज बिहानसम्म नियन्त्रणमा आउन सकेको थिएन।पीडित धनबहादुर रावतका अनुसार आगलागीबाट अन्न, लत्ताकपडा, भाँडा, कागजातदेखि नगदसम्म सबै जलेको छ। जलेका घरहरू विजन, धनबहादुर, जनक, विर्ख, पाले, लालकौरा, दुधशिला, र बाटुल्ली फडेराको हुन्।प्रहरी निरीक्षक सुविन शाहको टोली राति नै घटनास्थल पुगेको हो । अहिले पूर्ण रूपमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। क्षतिको यथार्थ विवरण बारे बुझिरहेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार २, २०८२
    • 257 पटक पढिएको
  • हेवा खोलाको निर्माणधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु

    पाँचथर— मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ  । मृत्यु हुनेमा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन । निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना गम्भिर घाईते भएका छन । जेठ ३१ गते  बेलुका बेलीबृज जडान गर्ने क्रममा अचानक भाँचिदा घाईते भएका कामदारहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी पाँचथर अस्पतालमा ल्याई थप उपचारको लागि वि

    • प्रकाशित मितिः असार १, २०८२
    • 216 पटक पढिएको
  • चार महिनामा एक करोड ८२ लाखको अवैध सामान बरामद

    रौतहट— सशस्त्र प्रहरीले पछिल्ला चार महिनामा रौतहटबाट एक करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटले फागुन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा सीमा क्षेत्रमा सक्रियता बढाउँदै यस्तो परिणाम निकालेको हो।प्रहरीले ६९ लाख ३२ हजार रुपैयाँ बराबरका सवारीसाधन नियन्त्रणमा लिएको गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । तीमध्ये एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल रहेका छन्।यसैबीच, ८५ लाख ६८ हजार २२४ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टससमेत बरामद भएका छन्।यसबाहेक, स्रोत

    • प्रकाशित मितिः असार १, २०८२
    • 309 पटक पढिएको
  • गाविसमा भ्रष्टाचार गरेको भन्दै आयोगले नै विषेश अदालतमा १७ जनाविरुद्ध मुद्दा दायार गर्यो, कति पैसा हिनामिना भएको थियो ?

    काठमाडौं— बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व.२०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन

    • प्रकाशित मितिः असार १, २०८२
    • 331 पटक पढिएको
  • प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीको फन्दामा परे युवक

    गोरखा— आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । शाहिदलखन गाउँपालिका–२ बस्ने १९ वर्षका जिफ्रान थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।रिलेसन सिपमा रहेको आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।जिफ्रान थापा मगरलाई अहिले विद्युतीय कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।पक्राउ परेका युवकले नाम परिवर्तित “(०८१।०८२) फ कुमारी” का प्रेमीलाई सामाजिक सञ्

    • प्रकाशित मितिः असार १, २०८२
    • 292 पटक पढिएको
  • सम्झना राईले गरिन करिब ३ सर्पकाे उद्दार, बनाइन फरक पहिचान

    मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजीब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय

    • प्रकाशित मितिः असार १, २०८२
    • 320 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.