समाज

    Showing 9,321-9,330 of 11,082 items.
  • ब्यूरोको असई भन्दै ठगी गर्ने युवक पक्राउ परे

    काठमाडौं— ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई कैलालीको अस्थायी प्रहरी पोस्ट बसपार्कबाट शनिबार पक्राउ गरेको हो ।धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 363 पटक पढिएको
  • ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने : मन्त्री दाहाल

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।  उनले भने, ‘ फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चा

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 324 पटक पढिएको
  • बारीमा उम्रेको च्याउ खाँदा आठ जना विरामी

    नवलपुर— नवलपुरको गैंडाकोट नगरपालिका–१३ शिख्रौली र गैंडाकोट–११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना च्याउ खाएर विरामी परेका छन्।बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।बिरामी भएकाहरुलाई गैंडाकोट नगर अस्पताल भेडाबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीको भनाइ छ।च्याउ खाएर नवलपुरको गैंडाकोट–१३ शिख्रौली कैलाश टाल निवासी ४५ वर्षीय शसी सिर्पाली, २० वर्षीय पूर्णिमा सिर्पाली, ५० बर्षीया शतदेवी लाम्गादे, २७ वर्षीया दिलकुमारी सिर्पाली, २५ वर्षीय कमला हर्नेल, गैंडाकोट– ११ मुकुन्दसेन टोल निवासी ४५ वर्षीय इन्द

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 368 पटक पढिएको
  • सर्लाहीको विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन, स्थानीय सरकार किन मौन?

    सर्लाही— सर्लाहीका विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन हुँदा स्थानीयले क्षति वेहोर्नु परेको छ । अवैध नदी उत्खननले त्यहाँका स्थानीयले खेती योग्य जमिन गुमाएकोले क्षति व्यहोर्नु परेको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नंम्बर– १७ को आसपासमा नदीले कटान गर्दा खेतीयोग्य जमिनभित्र रहेको कालिन्जोर, लखन्देही, फूलजोरलगायतका नदी उत्खननले त्यहाँका कृषियोग्य जमिन  कटान गरेको स्थानीय बताउछन् । मापदण्ड विपरीत वर्षेनी अवैध रुपमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकार, प्रशासन भने मौन रहेको स्थानीयको गुनासो छ । राजनीतिक दलका आडमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकारले किन रोक्न सक्दैनरु स्थानीय स

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 426 पटक पढिएको
  • साँगामा सडक विस्तारका क्रममा सुक्खा पहिरो खस्दा मजदुर घाइते

    भक्तपुर— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आइतबार एकजना मजदुर घाइते भएका छन् ।भक्तपुरको जगाति–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूर्यविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक– पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।सडक न

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 215 पटक पढिएको
  • इलाममा जंगली च्याउ खाएका २ जनाको मृत्यु

    इलाम— जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ–५ का २ जनाको आइतबार मृत्यु भएको छ।प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्।उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ खाएका थिए। खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएकामा २ जनाको मृत्यु भएको हो।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 354 पटक पढिएको
  • स्याउ बगैँमाचामा असिनापानीले क्षति गर्यो

    जुम्ला— असिनासहितको वर्षाले जुम्लाका स्याउ बगैँचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो ।  विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झण्डै आधा फिट असिना परेको थियो ।वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 241 पटक पढिएको
  • यार्सा टिप्न पुगेकी एक महिलाको चट्याङ लागेर मृत्यु

    काठमाडौं— यार्सा टिप्न जुम्लाको सुब्बाकुना पाटन पुगेकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। तातोपानी गाउँपालिका—८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो।यार्सा गुम्बा टिप्न तातोपानी गाउँपालिका—८ मा पर्ने पतिउडको सुब्बाकुना पाटनमा पुगेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिए ।बिहीबार दिउँसो करिब ३ बजेको समयमा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । कल्पना  यार्सा टिप्नका लागि तीन दिनअघि मात्रै पाटन पुगेकी थिइन्। त्यहाँ पाटन पुग्न गाउँबाट करिब ८/९ घण्टाको समयमा लाग्ने गर्दछ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 359 पटक पढिएको
  • प्रविधिमा महिलाको सहभागिता बढाउन नीतिगत पहल आवश्यक: सचिव अर्याल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् । उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गि समानता र महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती हासिल गरेको छ । वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रुपान्तरणहरु हासिल गरेको छ

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 466 पटक पढिएको
  • उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता

    उदयपुर— उदयपुरमा यौन धन्दा सञ्चालन गर्ने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो।उनले गएको वैशाख १६ गते जाहेरवाला ९सांकेतिक नाम गाईघाट ८४ (क र गाईघाट ८५(ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (साङ्केतिक नाम गाईघाट ८४) र पीडित वर्ष १५ की गाईघाट ८५ लाई कानुनको विवादमा परेका बालक (साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७० स्थायी घर झापा कन्काई नगरपालिका–४ भएक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.