स्वास्थ्य

    Showing 191-200 of 2,502 items.
  • हान्टा भाइरसको संक्रमण बढेसँगै दक्षिण अफ्रिकामा उच्च सतर्कता अपनाइयो

    काठमाडौं— दक्षिण अफ्रिकामा दुर्लभ हान्टाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा बसेका छन् । अर्जेन्टिनाबाट क्यानरी टापुतर्फ जाँदै गरेको ‘होन्डियस’ क्रुज जहाजमा देखिएको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन् ।१४७ यात्रु तथा चालक दल सदस्य बोकेको उक्त जहाज हाल केप भर्ड नजिक क्वारेन्टाइनमा राखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युरोपेली संघको अनुरोधमा स्पेनले जहाजलाई क्यानरी टापुमा ल्याएर व्यवस्थापन गर्ने जनाएको छ ।संक्रमितमध्ये एक जनाको जोहानेसबर्गस्थित ओआर टाम्बो अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्दा मृत्यु भएको थियो भन

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 472 पटक पढिएको
  • रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा।तोसिमा कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जानकारी दिएकी हुन् ।उनले अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी नभई यो स्वास्थ्य प्रणालीकै कमजोरी रहेको बताइन् ।उनले भनिन्,‘स्वास्थ्य भन्ने वित्तिकै अस्पतालको बेड र औषधि बुझ्ने गछौं । तर तपाईलाई थाहा छ ? अस्पतालको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा ड

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 440 पटक पढिएको
  • योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि...

    जुम्ला। यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ ।राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको होयही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारार्थ प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा चिकित्सको समस्याले गर्दा बोहोरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ को तयारी समेत गरिएको थियो ।प्रष्ठिानमा कार्यरत

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 323 पटक पढिएको
  • सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

    सिरहा। जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन भइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म कुपोषणको जोखिम

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 254 पटक पढिएको
  • स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    गण्डकी। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् ।  त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । “प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१÷८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 220 पटक पढिएको
  • गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध

    भोजपुर। भौगोलिक रूपमा विकट मानिने यहाँको हतुवागढी गाउँपालिका–४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहजता भएको छ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएका यहाँका बासिन्दाले अहिले गाउँमै प्राथमिक उपचार तथा स्वास्थ्य सेवा पाउन थालेपछि राहत महसुस गरेका हुन् । दुर्गम भूगोल, कठिन पैदलमार्ग र यातायातको अभावका कारण सामान्य बिरामी हुँदा घण्टौँ हिँडेर अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको लुङ्थुङमा स्वास्थ्य एकाइ स्थापना भएपछि सेवा पहुँचमै आएको छ । यसअघि सानो–सामान्य रोगको उपचारका लागिसमेत जोखिम मोलेर टाढा जानुपर्ने अवस्था रहेक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 330 पटक पढिएको
  • नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा

    काठमाडौँ। अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सम्पन्न भएको छ । अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेषसत्र आयोजना गरिएको थियो, जहाँ नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर)को अवस्था, उपलब्धि र चुनौतीबारे  छलफल गरिएको महिला, कानुन र विकास मञ्चले जनाएको छ ।नेपालसम्बन्धी उक्त विशेषसत्र मञ्च, ओरेक नेपाल र वन हर्ट वल्र्ड वाइडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । सत्रमा नेपालमा प्रजनन स्वास्थ्य अधिकारको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, सामाजिक चुनौती र सुधारका सम्भावनाबारे बहुआयामिक दृष्टिक

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 305 पटक पढिएको
  • आज ओपिडी सेवा सञ्चालन

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 258 पटक पढिएको
  • टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

    काठमाडौँ। नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडावडामा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । उहाँले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताउनुभयो ।  त्यसपछि प्रत्येक वडामा तीनतीन दिनको तालिका बनाएर स्वास

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 247 पटक पढिएको
  • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    सिरहा। लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।“आँखा नदेख्दा आफ्नै आँगनमा हिँड्डुल गर्न पनि मुस्किल थियो”, सुकुमरियाले भन्नुभयो, “डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।”यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उहाँकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि । बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिल

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 302 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.