विचार

    Showing 371-380 of 386 items.
  • ‘मिसन जर्नालिज्म’ कि ‘मिसन अफ जर्नालिज्म’ ?

    भानुभक्त आचार्य ३० वर्षे पञ्चायतकालीन ‘मिसन पत्रकारिता’ लोकतन्त्र प्राप्तिका लागि एउटा अभियान थियो। तर, ३१ वर्षे बहुदलकालीन मिसन पत्रकारितामा दलगत, गुटगत र व्यक्तिगत प्रोपगन्डा गरेर कस्तो पत्रकारिता गरिएको हो ?‘मिसन पत्रकारिता’ शब्दावली पञ्चायतकालदेखि चल्तीमा छ। अङ्ग्रेजी शब्द ‘मिसन’ र नेपाली ‘पत्रकारिता’ को संयोजनबाट बनेको यस वर्णसङ्कर शब्दले राजनीतिक अभीष्ट सिद्धिका लागि गरिने पत्रकारिता भन्ने अर्थ दिन्छ। वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतको पुस्तक पत्रकारिताका आयाममा ‘मिसन जर्नालिज्म’ को नेपाली रूपान्तर ‘निर्दिष्ट लक्ष्यमुखी पत्रकारिता’ लेखिएको छ।तर, यो शब्दावलीलाई अङ्ग्रेजी शब्दकोशले च

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 434 पटक पढिएको
  • युट्युबर उर्फ ‘पापाराजी’

    गाेपाल काफ्लेपछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरू सामाजिक सञ्जाल विशेष गरी युट्युबमा प्रवाह गर्ने कार्यले तीव्रता पाएको छ । प्रेम जीवन, बिछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरू युट्युबमा बग्रेल्ती पोस्ट गरेको पाइन्छ ।‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरू खोतलेर युट्युबमा भिडियो अपलोड गर्दा सयौँको घरपरिवारमा विखण्डन आइरहेकामा हामी अनभिज्ञ छैनौँ । ‘युट्युबर’हरूले आफ्नो साइटमा टीआरपी बढाउन र डलर कमाउन गरिरहेका यस्ता हर्कतले व्यावसायिक पत्रकारको गरिमामा गम्भीर आँच पुगिरहेको छ । उल्लिखित घटनाहरूले समाजलाई पारिरहेको प्रभाव

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 315 पटक पढिएको
  • महिला हिंसा भएन कम!! स्वतन्त्रता र सुरक्षा हर छोरी-चेलीको भ्रम।

    रविना मैनालीसरकार म पनि खुलेआम हिँड्न चाहन्छु। आफ्नो पंखा फैलाएर त्यो चरी जस्तै स्वतन्त्र यो धर्तीमा उड्न चाहन्छु। मेरो क्षमता र विवेकले मेरो घर, गाउँ अनि यो देशलाई कमेरोले दैलो पोते भन्दा राम्ररी सिँगारेर देखाउने छु। म लुकेर घरको दैलो पछाडि रोएर  होइन   घरको आँगनमा  स्वतन्त्रताका साथ निस्केर नाच्न अनि उड्न चाहन्छु। एक पटक मलाई स्वतन्त्र भएर उड्न सक्ने सुरक्षा त देउ सरकार म तिम्रो म माथि लगाएको गुुण बिर्सिने छैन त्यो गुणमा दाग लाग्न दिने छैन। म माथि गरेको बिश्वासलाई टुट्न दिने छैन। एक पटक मलाई पनि सुनिदे, मलाई पनि सुरक्षा दे सरकार!!महिला सुरक्षा र स्वतन्त्रताको बो

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 668 पटक पढिएको
  • संविधान दिवस : सत्तापक्ष र प्रतिपक्षबाट नै बहिष्कार

    बिर्तामोड / संघीय सरकारको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले नै संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका छन् । सत्तारुढ दल जसपा र प्रमुख प्रतिपक्षी दल एमाले सहित अर्को मधेशवादी दल लोसपाले सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका हुन् ।सरकारले काठमाण्डौको टुँडिखेलमा संविधान दिवसको अवसर पारेर विषेश समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश , सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सहभागि बनेका छन् ।तर समारोहमा सत्तारुढ पाँच दलीय गठबन्धनको जसपा , प्रमुख प्रतिपक्षी एमाले र लोसपाका नेताहरू अनुपस्थित भएका छन् । आफ्नो प

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 526 पटक पढिएको
  • नेपाली पत्रकारिता, पार्टीकारिता र पर्चाकारिता !

    पत्रकारिता व्यवसायमा लाग्ने उद्यमी होस् वा सञ्चारकर्मी –अधिकांशतः कुनै न कुनै रूपमा पार्टी राजनीतिका झण्डाधारी छन् । यस्तो वर्तमानमा पत्रकारिता कुन हो ? पर्चाकारिता के हो र पार्टीकारिता कस्तो हो ? –भेउ पाउन सकिन्छ ।राजबाबु शंकरपत्रकारिता एक प्रकारको पेशा, व्यवसाय एवम् उद्योग हो । राज्यको चौथो अङ्ग भनेर प्रतिष्ठा कमाएको सामाजिक संस्था हो । पत्रकारिता यस्तो सामाजिक क्रियाकलाप हो, जसले समाज र मानवीय गतिविधिका बारेमा समाचार तथा विचारहरू फैलाउने काम गर्छ । पत्रकारिता जनचासो र जनताका हकमा कुनै पनि विषयवस्तुको महत्वलाई हमेशा ख्याल गरेर मात्र गरिन्छ । यस मानेमा पत्रकारिता जनसेवा पनि हो ।पत्रकारिताका स

    • प्रकाशित मितिः असोज २, २०७८
    • 323 पटक पढिएको
  • कता जाँदै छ पत्रकारिता : मिसन पत्रकारिताको कुरूप स्वरूप

    भानुभक्त आचार्यपञ्चायतकालमा दुई खेमाका पत्रकारहरू थिए— पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर । बहुदलीय पक्षधर पत्रकारहरूले लोकतन्त्र प्राप्तिलाई आफ्नो मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो । त्यसबेला ती दुवैपक्षमा खुलेर नलाग्ने मध्यमार्गीहरू थिए, जसले विकास पत्रकारिता चलाए । अर्थात् मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्रको प्राप्ति थियो । त्यसका लागि पत्रकारहरूले कुटाइ खाए, निर्वासन सहे, जेल बसे तर मिसनमा सम्झौता गरेनन् ।बहुदलकालभरि (२०४७, २०६२ र ०६३) मूलतः पार्टी केन्द्रित पत्रकारहरू थिए । तर ती पार्टीभित्र पनि अप्रत्यक्ष रुपमा खास खेमाको प्रचारप्रसार गर्ने र अर्को पक्षलाई उदाङ्गो पार्ने शै

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 378 पटक पढिएको
  • एमसीसी : निल्नु न ओकल्नु ?

    डा. राजु अधिकारीअमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई दिने भनेको सहयोगको बारेमा बहस हुन थालेको यति धेरै भइसक्दा पनि के गर्ने भन्ने बारेमा ठोस निर्णय हुन सकेको छैन । चियापसलहरूदेखि सडक र संसद् भवनसम्म पनि यसको पक्ष र विपक्षमा चर्का बहसहरू भएका छन् । सहयोग त्यति ठूलो नभए पनि यसले ल्याएको तरङ्ग निकै ठूलो छ र दिन–प्रतिदिन झन् ठूलो हुँदै छ । नेपालका बुद्धिजीवीहरूले, राजनैतिक दलका नेताहरूले र सामान्य जनताहरूले एमसीसीको विषयमा गरेका बहसहरूमा खर्च गरेको समयको मूल्य निकाल्दा सायद सहयोग रकम ठूलो हिस्सा बराबरकै मूल्य नै यस्तै निश्कर्षहीन बहशमा खर्च भइसक्यो होला ।सरकार, विपक्षी दल

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 449 पटक पढिएको
  • कसैले किन फैलाउँछ अफवाह ? यस्तो छ मनोवैज्ञानिक कारण !

    गोपाल ढकाल , मनोविद्सामाजिक सञ्जालको अहिलेको जमानामा सानो केही कुरा हुने बितीकै एक कान, दुई कान हुँदै मैदान हुने बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता  कुराहरू सँधै सत्य नै हुन्छन भन्ने हुँदैन । यिनीहरू  झुट्टा, उडन्ते, तथ्य र आधार नभएका, प्रमाण विहीन र मनगडन्ते पनि हुन सक्छन् ।अफवाह फैलिदा यसबाट धनजनको ठूलो क्षति पनि हुन सक्छ । यसले समाजमा शान्ति र सदभाव पनि खलबल्याउन सक्छ । अफवाहको कारणले पुग्ने मानसिक क्षति र असर झनै भयावह र अनुमान गर्नै नसकिने पनि हुन सक्छ । अफवाह फैलिदा समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सृजना हुन्छ  । अफवाहले मानिसहरूमा मानसिक तनाव, डर, चिन्त

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 362 पटक पढिएको
  • सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

    एजेन्सी / सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् ।उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् । यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 252 पटक पढिएको
  • निर्मल निवासलाई निम्तो

    युवराज गौतमदाजु देवशमशेरलाई अपदस्थ गरेर शासनको बागडोर हातमा लिएका चन्द्रशमशेरलाई प्रधानमन्त्रीको रक्षार्थ स्थापित फौज बिजुली गारतले सलामी दिन अस्वीकार गरेपछि सबैको मनमा चिसो पस्यो। कमान्डरले हिटी दरवारको पटाङ्गिनीमा स्पष्ट बोले– ‘श्री ५ महाराजाधिराजबाट हुकुम भएपछि मात्र कमान्डर–इन–चिफ चन्द्रलाई हामी श्री ३ महाराज स्वीकार गर्छौँ।’ यसरी सेनाले असन्तुष्टि जनाउँदा जनरल फत्यशमशेरलगायतलाई पसिना आयो। यो १९५८ असार १३ को कुरा हो।  परिवारभित्रको कलहले १९४३ फागुन २३ शनिबार कमान्डर इन चिफ खड्गशमशेरलाई पदच्युत गरिएको थियो। अपमानको विष पिउन नसकेर उनी भारततिर लागे। मध्यप्रदेशको सागर भन्ने ठाउँमा गए

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.