काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि दाहाललाई शनिबार मेडिसिटी अस्पताल भर्ना गरिएको हो । 

शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको उनकी छोरी रेनु दाहालले जानकारी दिइन् ।