काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार)लाई ९ इजलास तोकेका छन् । राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् भने, आफ्नो लागि कुनै इजलास तोकेका छैनन् ।
आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाको पेशी तोकिएको छ । यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ।
सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्।
सर्वोच्चका अनुसार प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।