काठमाडौं— राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तर दिने भएका छन् । विहीबार (हिजो) देखी काठमाडौं केन्द्रित आन्दोलनले शुक्रबार (आज) पनि निरन्तर दिने भएको हो ।
आन्दोलन रत्नपार्क, शान्तिबाटिका केन्द्रित आज १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।
दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ।