गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिँदै आएको छुः अध्यक्ष प्रचण्ड

501 Shares
alt
  • असार १३, २०८२
  • गुप्तचर खबर सम्वाददाता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी सङ्घ तथा अन्य सरोकारवाला सहभागी हुनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले चलचित्र विधेयकको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताउनुभयो । “म प्रधानमन्त्री भएपछि खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिँदै आएको छु”, उहाँले भन्नुभयो । चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनका रूपमा पनि लिनुपर्ने उहाँको धारणा थियो । “कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्, चलचित्र कालजयी पनि हुन्छन्”, उहाँले भन्नुभयो ।

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३
६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
३५ दिनमा चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न, बराहक्षेत्रमा खिचियो अन्तिम दृश्य ३५ दिनमा चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न, बराहक्षेत्रमा खिचियो अन्तिम दृश्य
डिजिटल प्लेटफर्ममा चलचित्र 'बेहुली'को दबदबा: दोस्रो गीत 'म भईन भने'ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड डिजिटल प्लेटफर्ममा चलचित्र 'बेहुली'को दबदबा: दोस्रो गीत 'म भईन भने'ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड
‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ? ‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने
दोलखाको फिल्म सिटी १५ वर्षदेखि अलपत्र, करोडौँ खर्चिए पनि मुख्य संरचना बनेन दोलखाको फिल्म सिटी १५ वर्षदेखि अलपत्र, करोडौँ खर्चिए पनि मुख्य संरचना बनेन
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
रसुवा र केरुङमा बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त
रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन
भोटेकोशी बाढी :पाँच जलविधुत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन
नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता, बाढीको अवस्था बुझ्न चिनियाँ प्रधानमन्त्री प्रभावित क्षेत्रमा
बाढीले नुवाकोटको नक्सा नै बदल्यो : १५ सय परिवार विस्थापित, बजारदेखि विधुतसम्म तहसनहस
कर्णालीमा मन्त्रिपरिषद् विस्तार : एमालेका ३, नेकपाका ३ मन्त्रीसहित शाहीको ‘टिम’ तयार
बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनर्स्थापनामा तीव्रता दिन निर्देशन
रसुवा बाढी अपडेट: २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
भोटेकोशीमाथि फेरि जोखिम : चीनमा बन्यो २० लाख घनमिटरको ताल
रोजगारीका लागि रसुवा पुगेका कर्णालीका १३४ जना सम्पर्कविहीन
गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात
तस्वीरमा बाढीपछि त्रिशूली ढुङ्गे बजार
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
बाढीको भयावह दृश्य : सुस्ताको गण्डकमा एकपछि अर्को गर्दै १५ शव फेला
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.