गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार दिइने

468 Shares
alt
  • असार २५, २०८२
  • गुप्तचर खबर सम्वाददाता

काठमाडौँ, २५ असार: शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार दिने व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मनुभएका उहाँले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेख्नुभएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । लामो समयसम्म प्राध्यापन गरेर निवृत्त हुनुभएका उहाँले स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन पनि गर्नुभएको छ । निरन्तर वाङ्मय साधना गरिरहनुभएका उहाँ जस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको उहाँको भनाइ छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिने जनाइएको छ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो ।

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग
‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
‘माया भनेकै यस्तो होला’का नायक दिलको रेखासँग दोस्रो सहकार्य ‘माया भनेकै यस्तो होला’का नायक दिलको रेखासँग दोस्रो सहकार्य
‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण
चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक
एआई प्रविधिको चिनियाँ चलचित्र नेपालमा प्रदर्शन एआई प्रविधिको चिनियाँ चलचित्र नेपालमा प्रदर्शन
विश्व संगीत दिवसको अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्वारा १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना विश्व संगीत दिवसको अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्वारा १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता
अत्याधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द
बीमा बोर्डले दियो अस्पतालहरुलाई २३ अर्बभन्दा बढी रकम भुक्तानी
जेसुकै परिणाम आए पनि भिड्छु, महामन्त्री छोड्दिन : मनिष झा
जनदबाब थेग्न नसकेपछि बेलायती प्रधानमन्त्री किर स्टार्मरले दिए राजीनामा
रोल्पामा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते
कोशीबाट भित्रिएको मनसुनको यात्रा जारी, गण्डकी–लुम्बिनीसम्म पुग्यो वर्षाको प्रणाली
घण्टीको महाधिवेशनमा समयको दबाब, प्रतिनिधि बढ्दा कार्यक्रम लम्बिने संकेत
ठूला व्यवसायीविरुद्ध मुद्दा परेपछि कर्पोरेट क्षेत्रमा चिन्ता, १८ कम्पनी निगरानीमा
राष्ट्रिय प्रजातन्त्र पार्टी पतन भएको हेर्न चाहँदैनौँ
रास्वपा महाधिवेशनमा हाई अलर्ट, दुई एआईजीको प्रत्यक्ष निगरानी
११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात
११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो
कालिकोटमा पुस्तकालय खोल्ने अभियान, विश्वभरका नेपालीलाई जोड्दै कटक शाही
मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.