काठमाण्डौ । सन्धिुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।
सडक बिहीबारदेखि नै भासिदै गएको थियो । यद्यपि शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको र राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।