मधेस प्रदेश । महोत्तरीमा रातु खोलाले नेपाल टेलिकमको शनिबार साँझ प्रदेश–३–०१–४५२७ नम्बरको जिप बगाएको छ।

सशस्त्र प्रहरीले जेसीबीको सहायताले जिप निकालेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता Dsp शैलेन्द्र थापाका अनुसार अविरल वर्षसँगै बढेको रातु खोलाले शनिबार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्तातर्फ जाँदै गरेको जिप बगाएको थियो।

अविरल वर्षसँगै बढेको रातु खोलाले शनिवार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्ता तर्फ जाँदै गरेको जिप बगाएको थियो । सुरक्षा बेस भंगाहाबाट खटिएको टोलीले जिप निकालेको हो । जिप चालक सकुशल छन् ।