काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ६७ हजार ३ सय २२.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
रुरु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.