काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११ः३० बजे बस्ने भएको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.