काठमाडौं— अर्थ समितिको बैठक आज बस्ने भएको छ ।
बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.