काठमाडौं— नेपाल प्रहरीका पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको बुधबार बिहान निधन भएको छ।
१० दिनअघि आफ्नै निवासमा लडेर घाइते भएका ठकुरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने तयारी गरिएको छ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.