आर्थिक

    Showing 3,291-3,300 of 4,138 items.
  • गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।अधिकारीको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अर्को आदेश जारी नभएसम्मका लागि निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । योसँगै गभर्नर अधिकारीलाई काम गर्ने बाटो खुलेको छ । उनले बुधबारदेखि नै राष्ट्र बैंकमा आफ्नो नियमित काम गर्न पाउनेछन् ।इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । दुबै पक्षसँगको छलफलपछि सर्वोच्च अन्तरिम आदेश दिनुपर्ने नपर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।आफूमाथि गरिएको

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 106 पटक पढिएको
  • क्रिप्टोको जालो फैलिदै : प्रविधिको अभावले नियमनमा कमजोर बन्दै सरकार

    बिर्तामोड / विश्वका अधिकांश मुलुकमा प्रतिबन्धित गरिएको क्रिप्टो कारोबार नेपाल सरकारले पनि गैरकानुनी मान्दै त्यसमा लगानी नगर्न आग्रह गरेपनि दिन प्रतिदिन बढ्दै यसको कारोबारी गएका छन् । ब्लकचेनमा आधारित भएर विकेन्द्रित प्रणालीबाट परिचालन हुने गरेको क्रिप्टो कारोबार नगर्न देश लगायत विदेशका नेपाली नागरिकलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको भएपनि क्रिप्टो कारोबारी हरेक दिन बढ्दै गएका छन् । क्रिप्टो कारोबारलाई नियन्त्रण र केन्द्रिकरण गर्ने कुनै पनि नियामक निकाय नभएकाले यसमा लगानी गरेको पुँजी असुरक्षित हुने मानिदै यसलाई नेपालमा पनि प्रतिबन्धित गरिएपनि यसका कारोबारी हरेक घण्टामा बढि नै रहे

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 155 पटक पढिएको
  • ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको  छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 115 पटक पढिएको
  • आर्थिक वृद्धिको संकेत : फलदायी बन्दै राष्ट्र बैंकको निर्देशन

     बिर्तामोड / उच्च आयातका कारण देशको अर्थतन्त्र धर्मराउन थालेपछि विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै आयात नियन्त्रण गर्नका लागि नेपाल राष्ट्र बैंकले समय सापेक्ष दिँदै आएको निर्देशन कार्यान्वयनका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । बैंकले विलासीताका बस्तु लगायत निजी गाडीमा समेत एलसी नखोल्न निदेर्शन दिएसँगै आयात कर्जामा समेत रोक लगाएपछि देशको अर्थतन्त्रमा सुधार संकेत देखिएको हो । विलासिताको वस्तुको उच्च आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको र तरलता अभाव देखिएको भन्दै राष्ट्र बैंकले विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ । राष्ट्र बैंकको कडाइको मौखिक निर्देशनलाई नेप

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 121 पटक पढिएको
  • भारतले रोक्यो विस्फोटक पदार्थको निर्यात : जोगबनी नाकामा तीन सय बढी मालवाहक सवारीको लाइन

    झापा / भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएसँगै नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा सुरुङमार्ग परियोजनाहरू प्रभावित हुने भएका छन् । विस्फोटक पदार्थको अभावले खानीको उत्खनन तथा पूर्वाधार निर्माणको काम प्रभावित भएको भन्दै भारतले ३० चैतदेखि निर्यातमा रोक लगाएसँगै नेपालमा जलविद्युत्, सडक लगायत पूर्वाधार निर्माण प्रभावित हुने भएका हुन् । विस्फोटक पदार्थ चट्टान, पहाड फोर्न, खानी उत्खनन गर्न र सुरुङ निर्माणमा समेत प्रयोग हुने गरेको छ । भारतले बैशाख २ गतेदेखि लागू हुने गरी विस्फोटक पदार्थको निर्यात रोकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का कोषाध्यक्ष आनन्द चौधर

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 158 पटक पढिएको
  • पेट्रोलको मूल्यमा ४ रुपैयाँ घटेर आयो , डिजेल २ रुपैयाँ २ पैसाले बढ्यो

    काठमाडौं  / पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भारतले नेपाल पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 163 पटक पढिएको
  • तरकारीको मूल्यवृद्धि : सर्वसाधारण थप समस्यामा

    विर्तामोड / नेपालको अर्थतन्त्र धर्मराउन थालेपछि अत्यावश्यक वस्तुबाहेकका प्रतीतपत्र (एलसी) नखोल्ने नेपाल बैङ्कर एसोसिएसनको निर्णयका कारण सागसब्जीको मूल्य आकासिएपछि सर्वसाधारण समस्यामा परेका छन् । विदेशी विनिमय सञ्चिति घट्न थालेसँगै अर्थतन्त्र जोखिममा परेपछि विलासिताका वस्तु आयात गर्दा एलसी नखोल्न राष्ट्र बैंकले मौखिक निर्देशनलाई कार्यान्वयन गर्दा मूल्य अकासिएको हो ।राष्ट्र बैंकले गरेको अन्य बस्तुको आयात गर्दा पनि शत प्रतिशत मार्जिन राखेर एलसी खोल्दा मात्र आयात गर्न पाइने व्यवस्थाले पनि कागती र केराको आयातमा अवरोध भएपछि बजार मूल्य एकाएक अकासिएको छ । एक दर्जन केराको होलसेल मूल्य १५० देख

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 123 पटक पढिएको
  • एनआईसी एशिया बैंकका सिइओले सेटिङमा बुबालाई पदक दिलाएको खुलासा

    बिर्तामोड / एनआईसी एशिया बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले सेटिङमा आफ्ना बुबालाई सरकारी पदक दिलाएको खुलासा भएको छ । सिइओ न्यौपानेले गृहमन्त्रालय र राजनीतिक दलहरूलाई सिफारिस गरेर बुबा उत्तम कुमार न्यौपानेलाई जनसेवाश्री पदक दिलाएको खुलासा भएको हो । न्यौपानेका बुबा उत्तम कुमारले गत बैशाख १ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरेका छन् । न्यौपाने आफैले आफ्नै बुबालाई पदक दिलाउन गृहमन्त्रालय र केही राजनीतिक दलहरूलाई सिफारिस गरेको श्रोतले जनाएको छ । सीईओ न्यौपाने सञ्चारमाध्यममा कुरा गर्दा जनसेवाश्री पदकका लागि एक जनाको नाम सिफारिस ग

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 162 पटक पढिएको
  • अर्थतन्त्रमा सुधारको संकेत : सम्भावना बन्दै विद्युतीय स्कुटरको उत्पादन

    बिर्तामोड / नेपालको समग्र अर्थतन्त्र थलिँदै गएपछि भारी मूल्यमा आयात हुने गरेको पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले विभिन्न अभियान सुरु गरेको समयमा नास्टले बनाएको इलेक्ट्रिक स्कुटरले अर्थतन्त्रमा नै टेवा पुग्ने भएको छ  । अन्तराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आयात गर्न ठुलो कठिनाइ भइरहेको समयमा इलेक्ट्रिक स्कुटरको निर्माण सान्दर्भिक र प्रासंगिक बनेको हो । नेपालको अर्थतन्त्रले व्यापार घाटा खेपीरहेको समयमा पेट्रोलियम पदार्थको आयातमा राज्यको ठूलो धनराशि खर्च भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएपछि पेट्रोलियम पदार

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 125 पटक पढिएको
  • नदी दोहन गरेको अभियोगमा पहिलो पटक जनप्रनिधि विरुद्ध मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा नदी दोहन र राजस्व हिनामिना गरेको अभियोगमा जनप्रतिनिधि विरुद्ध नेपालमा पहिलो पटक विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले नदि दोहन र राजश्व हिनामिना गरेको अभियोगमा कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावल (हाल निधन) सहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ५४ लाख १८ हजार ५ सय ८० रुपैयाँ बिगो तथा बिगोबमोजिम जरिवाना मागदाबी गर्दै अख्तियारले अध्यक्ष रावल, कार्यवाहक अध्यक्ष पूजादेवी बुढामगर, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा, वडाध्यक्षहरू र निर्माण व्यवसायीसहित १४ जनाविरुद्ध मुद्दा दर

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 128 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.