आर्थिक

    Showing 3,581-3,590 of 4,499 items.
  • अपर सोलु हाइड्रोको आईपीओ बिक्री अवधि १५ दिन थपियो

    काठमाडौं / माग अनुसार सार्वजनिक निष्कासन (आईपीओ) आवेदन नपर्दा अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले आवेदन दिने अवधि थप गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पर्याप्त आवेदन नपरेपछि १५ दिन समय थपिएको हो । कम्पनीले आयोजन प्रभावित स्थानीय क्षेत्रका बासिन्दाका लागि बैशाख २२ गतेबाट जेठ ५ गते सम्मका लागि सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका स्थानीयका लागि अंकित मूल्यप्रति कित्ता १०० का दरले १३ लाख ५० हजार आईपीओ जारी गरेको थियो । उक्त आईपीओ आजसम्म  पर्याप

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 126 पटक पढिएको
  • निक्षेप तथा कर्जा सुरक्षण कोषमा फेरि सीईओको आवेदन खुल्ला

    काठमाडौँ / सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) लागि फेरि आवेदन खुल्ला गरेको छ ।मंसिरमा पनि उक्त पदका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला १३ जनाले आवेदन दिएका थिए । त्यो सबै प्रक्रिया खारेज गरेर अहिले पुन: नयाँ आवेदन माग गरिएको हो ।   यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । नयाँ सूचना अनुसार सीइओका लागि योग्य आवेदकले २१ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थ

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 106 पटक पढिएको
  • इन्धनको विकल्प विद्युतीय कार नेपाल ल्याउँदै चौधरी ग्रुप

    काठमाडौं / चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपालमा पहिलो पटक विद्युतीय कार नेपाल भित्र्याउने भएपछि नेपालमा इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज भएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपालमा पनि इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज र आशाजनक अवस्था आएको हो । सीजी मोटर्सले ‘नेटा भी’ नामक विद्युतीय कार नेपाल भित्र्याउने भएको छ । चीनको जिजियाङ प्रान्तमा रहेको ‘होजन अटो न्यु इनर्जी भेइकल कम्पनी’ बाट सीजीले सो कार ल्याउने भएको हो ।चार हजार ७० एमएम लम्बाइ , एक हजार ६९० एमएम चौडाइ र उचाई एक हजार ५४० एमएम रहेको यो कारको ह्वीलवेस दुई हजार ४२० एमएम भएको सो कार

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 139 पटक पढिएको
  • घट्यो घरजग्गा कारोबार : राजस्व ४ अर्बमा सीमित

    काठमाडौं / बैंकहरूले कर्जामा गरेको कडाइ र ब्याजदर वृद्धिले घरजग्गाको कारोबारमा असर पारेको छ । चैतमा ३२ सय ६ लिखत पारित घटेर ७० हजार ८ सय ३० मा झरेको थियो भने वैशाखमा २६ हजार २७ ले लिखत पारित घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । बैंकहरूले सहजै ऋण दिन नसकेपछि फागुनमा तरलता संकट र ब्याजदर बढ्दा समेत घरजग्गाको कारोबार बढेको थियो । गत पुस र माघ महिनामा कारोबार घटेको थियो भने चैत र वैशाखमा घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि घटेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक अनुसार वैशाखमा लिखत संख्या घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । गत पुसमा ७० हजार १ सय ६८ रहेको लिखत पारित

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 144 पटक पढिएको
  • तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का

    काठमाडौं / तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जान सम्झौता गरेपछि तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको हो । वैशाख २९ मा तीन कम्पनी प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् । 

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 134 पटक पढिएको
  • बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य, प्रतिलिटर कति ?

    बिर्तामोड / स्थानीय तहको निर्वाचन लगतै सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) मध्यरातदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य बढाएपछि पनि पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 722 पटक पढिएको
  • तीन करोड डलरले मुद्रा सञ्चितिको वृद्धि

    काठमाडौं / चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।फागुन मसान्तमा दुई खर्ब ५८ अर्ब ६४ करोड रहेको शोधनान्तर घाटा एक महिनामा साढे नौ अर्बभन्दा माथिले बढेको हो ।गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड पुगेको थियो । फागुन र चैत महिनामा मासिक ९० अर्बभन्दा माथि आयात भए पनि त्यसले आयात धान्न पर्याप्त नहुँदा भुक्तानी सन्तुलन घाटा बढ्दै गएको हो ।फागुन मसान्तमा चार खर्ब ६२ अर्ब ९३ करोड रहेको चालु खाता घाटा चैत मसान्तमा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोडले पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 143 पटक पढिएको
  • नेपाल टेलिकमको खुद नाफा घट्यो

    काठमाडौं / चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार टेलिकमले चालु आवको तेस्रो त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको हो ।गत आर्थिक वर्षको तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) मा टेलिकमको खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार पुगेको थियो । त्यस्तै , गत आवको तृतीय त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार थियो ।चालु आर्थिक वर्षका सोही अवधिमा ७६ करोड ८२ लाख ५९ हजार अर्थात २ दशमलब ८ प्रतिशतले वृद्धि भई २८ अर्ब २१ कर

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 115 पटक पढिएको
  • रिभर फल्स पावर लिमिटेडको आईपीओ बिक्री खुला

    झापा / रिभर फल्स पावर लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा  सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ ४ गते हो। कम्पनीले सेयर निष्कासन तथा बिक्री प

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 106 पटक पढिएको
  • स्थानीय  तहको निर्वाचनका कारण बढ्यो पेट्रोलियम पदार्थको खपत

    काठमाडौं / अन्तराष्ट्रिय बजारमा महँगाइ बढेसँगै इन्धन आयातका लागि सरकारले चुनौती खेपीरहेको समयमा स्थानीय तह निर्वाचनको दौडधूपका कारण पेट्रोलियम पदार्थको खपत अझै बढेको छ ।  आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवार लगायतले चुनाव प्रचारमा सवारीसाधनको व्यापक प्रयोग गरेपछि इन्धन खपत बढेको हो । दलका नेता , कार्यकर्ता लगायत उम्मेदवारले प्रचारका लागि सवारीसाधनको प्रयोग गरेसँगै चुनाव व्यवस्थापनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि सवारीसाधन प्रयोग गरेका छन् । चुनावका कारण पेट्रोल, डिजल, एलपीजी ग्यास र हवाई इन्धनको खपतमा वृद्धि भ

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 150 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.