आर्थिक

    Showing 3,671-3,680 of 4,141 items.
  • मोबाइलमा सुनसहितका बहुमूल्य धातुको प्रयोग

    बिर्तामोड / ब्रिटेनको सिक्का निर्माता रोयल मिन्ट कम्पनीले पुराना इलेक्ट्रोनिक सामानबाट सुनसहित अन्य बहुमूल्य धातु निकाल्ने योजना सार्वजनिक गरेको छ । उक्त कम्पनीले विश्वमै पहिलो पटक पुराना फोन, ल्यापटप र कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने योजना सार्वजनिक गरेको हो । रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ । परीक्षण प्रयोगमा ९९९.९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने, यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 171 पटक पढिएको
  • २ लाखले पाए न्यादि हाइड्रोपावरको आईपीओ

    बिर्तामोड / न्यादि हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) आज बाँडफाँट गरेको छ । कम्पनीले गत असोज १५ गते सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो ।निष्कासनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै कम्पनीले सर्वसाधारणलाई वितरण गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँड गरिएको हो ।क्यापिटलका अनुस

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 142 पटक पढिएको
  • आज कति छ, सुनचाँदीको मुल्य ?

    काठमाडौं  / नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।त्यस्तै, तेजाबी सुनको मुल्य आज ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 176 पटक पढिएको
  • सामलिङ पावरको आईपीओ आजबाट बिक्री खुल्ला

    बिर्तामोड / आज देखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो ।कुल आइपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 131 पटक पढिएको
  • सामाजिक अभियन्ता गिरि परिवारले पत्रकार सहारा उपचार कोषलाई एक लाख बढी रकम सहयोग गरेर मनाए छोरीको जन्मदिन

     बिर्तामोड // सामाजिक अभियन्ता महेन्द्र गिरि र ज्योति गिरीले पत्रकार सहारा उपचार कोषलाई एक लाख बढी रकम सहयोग गरेर छोरीको जन्मदिन मनाएका छन्। छोरी कृतिमाको जन्मोत्सवको अवसर पारेर उनले  नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका हुन्।मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई गिरी परिवारले  बिर्तामोड ४ स्थित आफ्नै निवासमा उक्त रकमको चेक  हस्तान्तरण गरेका हुन् ।  आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 108 पटक पढिएको
  • अन्त:शुल्कको नक्कली स्टीकरको मुख्य कारोबारी पक्राउ

    काठमाडौं//अन्त:शुल्कको नक्कली स्टीकरको मुख्य कारोबारीलाई प्रहरीले पक्राउ छ। पक्राउ पर्नेमा बाबुराजा कशोधन रहेका छन्। प्रहरीले भारतबाट केही दिन अघि कशोधनलाई पक्राउ गरेको हो। बुटवल बसेर विभिन्न मदिरा उद्योगलाई लेवल बनाएर दिने गरेका उनले नक्कली स्टीकर समेत बेचेको उनीमाथि आरोप छ। भैरहवा भन्सार कार्यालयबाट ल्याइएको स्टीकरको रोल सशस्त्र प्रहरीले बरामद गरेपछि अन्त:शुल्क छल्न नक्कली स्टीकर प्रयोग हुने गरेको खुलेको थियो। पक्राउ परेको स्टीकर छपाइका लागि कम्तीमा पनि ४० देखि ५० करोडको मेसिन आवश्यक पर्ने देखिन्छ। यो खाले मेसिन नक्कली स्टीकर छाप्नैका लागि प्रयोग नगरिने अनुमान छ। भारतीय बजारको ठूलै लगानीको प

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 165 पटक पढिएको
  • २३ लाखले दिए मध्य भोटेकोसीको आईपीओमा आवेदन

    बिर्तामोड / मध्य भोटेकोसी जलविद्युत कम्पनीको (आईपीओ)मा २३ लाख ९३ हजार चार सय २८ जनाले आवेदन दिएका छन् । कम्पनीले गत असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।जसमध्ये, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी रहेको बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा झण्डै साढे ३ करोड कित्ता सेयरमा आवेदन परेको हो । रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।३ करोड ४३ लाख ६० हजार १० क

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 273 पटक पढिएको
  • सिभिल सहकारीबाट करोडौं रकम ठगी गरेको आरोपमा १२ जना पक्राउ, प्रहरी कार्यालयमा पीडितको घुइँचो

     काठमाडौं// निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि प्रहरी कार्यालयमा पीडितको घुइँचो लागेको छ । आरोपी पक्राउ गरेपछि थप ७ सय ७५ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको सम्पर्कमा आएका छन् ।सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले पहिलो पटक उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । पिडितहरुबाट थप उजुरी आउने क्रम जारी रहेको सीआईबीका प्रवक्ता श्यामकुमार म

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 149 पटक पढिएको
  • मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं / मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशीको आईपीओ गत असोज २० गतेबाट सर्वसाधारणका लागि खुला भएको थियो । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्कासनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।कुल निष्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 213 पटक पढिएको
  • सुनचाँदीको मूल्य आज प्रतितोला कति छ ?

    बिर्तामोड / सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो भने, आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।आइतबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदी १ हजार १ सय ७५ रहेको थियो । भने आज मूल्य वृद्धि भइ १ हजार १ सय ८० कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 157 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.