खेलकुद

    Showing 1,161-1,170 of 1,508 items.
  • संकटा क्लबलाई २–० ले हराउँदै घरेलु टोली झापा गोल्डकपको फाइनलमा

    बिर्तामोड फागुन २८ । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलम भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।झापाले केही अवसर पा

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 202 पटक पढिएको
  • शमशेर क्रिकेट क्लब कानपुर फाइनलमा

    बिर्तामोड / भारतको समशेर क्रिकेट क्लब कानपुर विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर स्थित जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सन्नी  क्रिकेट क्लब कटियारलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै कानपुर फाइनलमा पुगेको हो ।जितसँगै कानपुरले मंगलबार हुने फाइनल खेलमा पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।टस हारेर ब्याटिङको निम्तो पाएको कानपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रनको  विशाल योगफल खडा गरेको थियो । का

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 214 पटक पढिएको
  • मेस्सीको विवादित जितपछि बालोन डी’ओरको नियम परिवर्तन

    एजेन्सी / विश्वका सर्वोत्कृष्ट फुटबलरलाई दिइने बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ । प्रतिष्ठित अवार्डको आयोजक फ्रान्स फुटबल म्यागजिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ । पुरुष अवार्डका लागि १ सय ७० पत्रकारको प्यानल छनोट गरिनेछ भने महिला प्यानलमा ५० जना निर्णायक रहनेछन् । सन् २०२१ मा बालोन डी’ओर विजेताको रूपमा पेरिस सेन्ट-जर्मेन स्ट्राइकर लियोनल मेस्सीको छनोट भएपछि आलोचना भएको थियो । विश्वभरबाट बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उक्त सम्मानको असली हकदार भएको आवाज उठेको थियो । सो आलोचनापछि

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 154 पटक पढिएको
  • एथ्लेटिको मड्रिड विजयी

    एजेन्सी / स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २(१ अन्तरले पराजित गरेको थियो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक/एक गोल गरेका छन् । काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरेका थिए । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए  । २८ खेलबाट ५१ अङ्क बनाएको एथ्लेटिको शीर्ष तीनमा उक्लिएको छ । काडिज भने २८ खेलबाट २४ अङ्क सहित १८ औं स्थानमा छ ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 139 पटक पढिएको
  • त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश

    बिर्तामोड फागुन २७ । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो ।६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पु¥याए । ८० औँ मिनेटमा नवयुग श्रेष्ठक

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 167 पटक पढिएको
  • बार्सिलोना बराबरीमा रोकियो

    एजेन्सी / बार्सिलोना युरोपा लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा गालाटासारेसँग बराबरीमा रोकिएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा बिहीबार राती भएको खेलमा टर्किस क्लब गालाटासारेले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो ।बार्सिलोनाले गालाटासारेलाई दवावमा राखे पनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण बुने पनि गोल गर्न सकेन ।गालाटासारेका गोलरक्षक इनाकी पेनाले बार्सिलोनाको आक्रमणलाई विफल पारिदिए।  यो बराबरीसँगै दुवै टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना बराबर रहेको छ । अब दोस्रो लेग गालाटासारेको मैदानमा १७ मार्चमा हुनेछ

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 144 पटक पढिएको
  • नर्विच सिटी माथि चेल्सीको सहज जित

    एजेन्सी / चेल्सीले रेलिगेसन जोनमा रहेको नर्विच सिटी माथि सहज जित निकालेको छ  । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । मासन माउन्टको पासमा उनले गोल गरेका थिए भने खेलको १४ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।पहिलो हाफमा २-० ले अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६९ औं मिनेटमा टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै नर्विचलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।तर खेलको अन्तिम समयमा काइ ह

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 171 पटक पढिएको
  • भारतमा नेपालका क्रिकेटरले प्रशिक्षण लिने

    काठमाडौं / नेपालका पाँच जना युवा क्रिकेटरले भारतमा दुई साता प्रशिक्षण लिने भएका छन् । हाइ पर्फमेन्स क्याम्पमा सहभागी भएर प्रशिक्षण लिन नेपालका पाँच क्रिकेटर भारत जाने भएका हुन् ।खेलाडी विकास कार्यक्रम अन्तर्गत हुने क्याम्प बेङ्लोरमा हुने भएको हो । भारत जानेमा ब्याट्सम्यान लोकेशबहादुर बम, तीव्र गतिका बलर गुलसनकुमार झा, अलराउन्डर कुशल मल्ल, ब्याट्सम्यान देव खनाल र अलराउन्डर मोहमद आदिल आलाम रहेका छन् ।पाँचै जना क्रिकेटर आज राति भारततर्फ जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 294 पटक पढिएको
  • झापा गोल्डकप : पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

    बिर्तामोड / झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्।खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी रंगसालामा सुरु हुदै छ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 160 पटक पढिएको
  • झापा गोल्ड कप: झापा ११ बाट राष्ट्रिय खेलाडी मैदान उत्रिँदै

    बिर्तामोड/ झापा गोल्ड कप अन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ ।झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् । उनी पछिल्लो समय लिग विजेता मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।झापाको टिम सदस्यहरुमा देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्ती मगर, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा, रामजीलगायतका राष्ट्रिय खेलाडी मैदान उत्रिने प्रशिक्षक गुरुङले जानकारी दिए ।त्यस्तै, झापाको पोस्ट दिप

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 204 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.