खेलकुद

    Showing 1,171-1,180 of 1,639 items.
  • डी मारियालाई किन दुई खेल खेल्न लगाइयो प्रतिबन्ध ?

    झापा / इटालियन क्लब युभेन्ट्सबाट खेल्ने अर्जेन्टाइन विंगर एंगेल डी मारियाामाथि दुई खेलको प्रतिबन्ध लगाएको छ । इटालियन सिरी ए लिगले उनीमाथि दुई खेल प्रतिबन्ध लगाएको हो ।दुई दिनअघि सिरी एमा युभेन्टसले मोन्जासँग अवे मैदानमा खेल्दा विपक्षी खेलाडीलाई कुइनाले हानेपछि डी मारियाले रातो कार्ड खाएका थिए । समान्यतया, रातो कार्ड खाएपछि खेलाडीमाथि स्वतः एक खेल प्रतिबन्ध लाग्छ ।यद्यपि, सिरी एले जानाजान विपक्षी खेलाडीमाथि हात हालेको निष्कर्ष निकाल्दै डी मारिया माथि थप एक खेल प्रतिबन्ध लगाएको हो ।होण्डुरस र जमैकासँगका दुई मैत्रीपूर्ण खेलका लागि डी मारिया यतिबेला अमेरिकाका छन् । उनले अर्जेन्टिनाबाट भने खेल्न प

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 173 पटक पढिएको
  • उरुग्वेली वर्ष खेलाडी अवार्ड भाल्भेर्डेलाई

    एजेन्सी / स्पेनिस क्लब रियल मेड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले उरुग्वेली वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । उनले उरुग्वेको सबैभन्दा प्रतिष्ठित र ४९ वर्ष पुरानो चाररुआ डे ओरो एथ्लिट अफ दि इयर अवार्ड जितेका हुन् । २४ वर्षीय भाल्भेर्डेले गत सिजनदेखि रियलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको थियो ।च्याम्पियन्स लिगको फाइनलमा भोल्भेर्डेकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए ।यो सिजन पनि भाल्भेर्डेले सबै रियलका लागि यो सिजन स

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 201 पटक पढिएको
  • सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी

    काठमाडौँ / बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताएका छन् ।‘इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको छ’, आईजीपी सिंहले भने । केही दिन अघि एक १७ वर्षीय किशोरीले सन्दीप विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बत

    • प्रकाशित मितिः असोज २, २०७९
    • 278 पटक पढिएको
  • साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत बिच प्रतिस्पर्धा

    झापा / साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलका लागी आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ । चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ । यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थ

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 201 पटक पढिएको
  • साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

    झापा / श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई हराएको थियो । सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 196 पटक पढिएको
  • साफ यू–१७ : फाइनल खेलमा आज नेपाल भारतसँग भिड्दै

    झापा  / श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै छन् । यी दुई टोलीबीचको फाइनल खेल कोलम्बोस्थित रेस कोर्स ग्राउन्डमा आज राति ८ः१५ बजेदेखि सुरु हुनेछ । नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले दुईवटै म्याचमा लगातार जित हात पार्‍यो । समूह चरण अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानलाई २–१ र दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको छ भने सेमिफाइनलमा आयोजक तथा समूह ‘बी’ को उपविजेता श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको छ । नेपालको अबको लक्ष्य भारतलाई हराउँदै उपाधि जित्नु हुनेछ । भारतको रणनीति समूह चरणको बदला लिँदै उपा

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 197 पटक पढिएको
  • प्रशिक्षक पदबाट राजीनामा दिने अलमुताइरीको घोषणा

    झापा / नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने भएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ ‘नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णय गरेको छु । यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु । खुसी, माया, दुःख र पीडा विनाको यस यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम जय नेपाल ।’’उनी कतार फुटबल संघको सहयोगमा नेपालको प्रशिक्षक बनेका थिए । अलमुताइरीले यसअघि पनि सामाजिक सञ्चालमा टिम छाडेको घोषणा गर्ने गरेका

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 243 पटक पढिएको
  • सन्दीप अध्यागमनको कालोसूचीमा, विमानस्थलबाटै पक्राउ गर्न प्रहरीको निगरानी

    झापा / बलात्कारको आरोप लागेका निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किँदै छन् । सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न खेल छाडेर नेपाल आउन लागेका हुन्।यता अध्यागमन विभागले भने लामिछानेलाई नेपाल आउनसाथ पक्राउ गर्ने गरी कालोसूचीमा राखेको छ । सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले गत बिहीबार पक्राउ अनुमति दिएपछि विभागले उनलाई कालोसूचीमा राखेको हो । सन्दीप फर्किएलगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । गत शुक्रबार उनले फेसबुकमार्फत

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 266 पटक पढिएको
  • सिप्यान क्रिकेट अवार्ड आज

    झापा / क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको सिप्यान क्रिकेट अवार्ड आज हुँदैछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ । सिप्यानले यसपटक वर्ष खेलाडी पुरुष–महिला, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गर्दैछ ।वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदीयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष वर्षको खेलाडीको मनोनयनमा दीपेन्द्रसिंह ऐरी

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 205 पटक पढिएको
  • राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने

    काठमाडौं /  नाबालिकामाथि जबरजस्ती करणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीप विरुद्ध जबरजस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए ।डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’डिआईजी राईका अनुसार सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन । सन्

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 419 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.