मनोरञ्जन

    Showing 1,461-1,470 of 2,715 items.
  • आइतबार (आज) बस्दै प्रतिनिधिसभाको बैठक

    काठमाडौं—  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछ

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 280 पटक पढिएको
  • सकियो ‘मन बिनाको धन’को सुटिङ

    टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ ।गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ ।फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन ।फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 263 पटक पढिएको
  • दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

    दिनेश विजनको पछिल्लो कमेडी चलचित्र ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड चलचित्र हो, जुन एक महिनासम्म थिएटरमा चल्नु अघि नै ओटिटी मा आएको छ। चलचित्र ओटीटीमा १४ दिनमा रिलिज भएको छ ।करण शर्मा निर्देशित फिल्म ‘भुल चुक माफ’ यसअघि मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो तर पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरका कारण चलचित्र हलमा जान रोकिएको थियो। अग्रिम बुकिङ खुलाए पछि अचानक निर्णय बदलेर सीधै ओटीटीमा रिलिज हुने घोषणासमेत गरिएको थियो ।‘भुल चुक माफ’ को थिएटर रिलिज रद्द भएपछि पीभीआर आइनक्स अदालतसम्म पुग्यो र उच्च अदालतले ओटिटीवाट फिर्ता ल्याएर थिएटर मालिकहरूको पक्षमा फैसला गर्‍यो। चलचित्र मे २३ मा

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 337 पटक पढिएको
  • फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

    एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन्।यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन्। फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरू पछि पर्नु  नपरोस् भनेर यस बर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 216 पटक पढिएको
  • ‘यो मन त मेरो नेपाली हो’को टिजर रिलिज

    असारको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टर र एउटा गीतपछि यसको टिमले टिजर रिलिज गरेको हो ।सार्वजनिक टिजरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँग नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिएको छ । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्ममा मित्र प्रधान प्रस्तुतकर्ता र जान बहादुर प्रधानको लगानी छ । मित्र प्रधानको निर्देशनमा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 187 पटक पढिएको
  • ५१ दिन मनाए पछि निर्देषक कृषाको घोषणा, ‘पिताम्बरको सिक्वेल बनाउँछौं’

    कृषा चौलागाइको फिल्म ‘पिताम्बर’ को सिक्वेल बन्ने भएको छ। गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिने समारोहमार्फत यो घोषणा गरिएको हो ।कृषाको यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउँदै ‘पिताम्बर २’ को घोषणा समेत गरेको हो।बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकहरूलाई सम्मान गरेको थियो । सो खुशीयालीमा सम्मानपत्र दिंदै सोही समारोह मार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको हो।कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 229 पटक पढिएको
  • ‘रियाल रिङ्गेट’ साउन १६ बाट रिलिज हुने

    फिल्म ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म साउनको १६ गतेबाट रिलिजमा आउने पक्का भएको छ । रेबेल फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मले वैदेशिक रोजगारीका लागि विदेसिने नेपाली युवाहरुको सपनाको कथा भन्छ । विभोर पोखरेलको निर्देशनमा तयार भएको यो फिल्ममा गगनलाल प्रधानको लगानी छ ।प्रदीप भारद्धाजले यो फिल्मको कथा लेखेका हुन् । यो फिल्ममा प्रमोद चौलागाई, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रविन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरुको अभिनय छ ।रोशन श्रेष्ठको एक्सन रहेको फिल्ममा विपिन मल्लको

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 193 पटक पढिएको
  • आजदेखि देशभर ‘जन्ते बाख्रो’ प्रदर्शनमा

    आज शुक्रबारदेखि नेपाली सिनेमा ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमा’को प्रतिक्रिया पाएको यो सिनेमालाई प्रदर्शकले उत्साहजनक शो दिएका छन् । निर्देशक सिमोश सुनुवारले सिनेमाको नामले गर्दा पनि ‘जन्ते बाख्रो’ परम्परा र संस्कृतिलाई प्रचार गरेको बताए ।‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो शिर्षक ‘जन्ते बाख्रो’ राखेका छौँ । यसले नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छ’, निर्देशक सुनुवारले भने ।उनले सिनेमाको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । सिनेमा ह

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 253 पटक पढिएको
  • अमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

    बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन्।गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा पुगेका हुन् ।सामान्यतया आमिर खानले उत्पादनमा भएको फिल्मको रिलीज पछि मात्रै आफ्नो नयाँ फिल्मका बारेमा निर्णय गर्दछन् । तर यस पटक भने अभिनेताले पहिले नै पाइपलाइनमा एक जोडी फिल्महरू राखिसकेका छन्। उनी आगामी फिल्म २० जुनमा ठूलो पर्दामा रिलिज हुदैँछ, आफ्नो चलचित्र ‘सितारा जमीं पर’ को तयारीमा उनी ब्यस्त रहेको बेला यो समाचार बाहिरिएको हो ।हालै, दंगल स्टारले भारतीय सिनेमाका पिता भनेर चिनिने ‘दादासाहेब फाल्के’ को बायो

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 234 पटक पढिएको
  • पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

    अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’ पनि हिट लिस्टमा पर्न सकेनन । तर अक्षय कुमारले दोस्रो फिल्मबाट फ्यानलाई निकै प्रभावित पारेका भने थिए ।अक्षय कुमारको ‘हाउसफुल ५’ अब ६ जुनमा थिएटरमा रिलिज हुँदैछ । त्यसअघि पनि उनले एक हजार करोड निर्देशकसँग हात मिलाइसकेका छन् । अक्षय कुमारको हातमा ठूलो भुतको फिल्म हातमा परेको छ ।हो, अहिलेसम्म तपाईले अक्षय कुमारलाई हरर कमेडी फिल्म गरेको देख्नुभएको छ । ‘भूल भुलैया’, ‘लक्ष्मी बम’मा पनि कमेडी नै थियो भने  ‘भूत

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 299 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.