मनोरञ्जन

    Showing 1,521-1,530 of 2,859 items.
  • ‘राम नाम सत्य’मा सुनिल थापालाई फरक अवतारमा देखाउने तयारीमा माइकल

    साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ ।फिल्मका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुवन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’फिल्मलाई लभस्टोरी,

    • प्रकाशित मितिः असार ८, २०८२
    • 223 पटक पढिएको
  • ‘मेलकट्टेश्वर दर्पण’ शैक्षिक स्मारिका लोकार्पण

    धनगढी । कैलालीको चुरे गाउँपालिका-६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले २०८२ को अवसर पारेर प्रकाशित गरेको शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ शुक्रबार एक समारोहबीच लोकार्पण गरेको छ।विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले संयुक्तरुपमा स्मारिका लोकार्पण गरेका हुन्।स्मारिकामा विद्यालयका ऐतिहासिक तथ्यांकहरू, शैक्षिक गतिविधि र विद्यार्थी तथा विभिन्न लेखकका साहित्यिक लेख/रचना समावेश गरिएका छन्। यसले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनुका साथै विभिन्न स

    • प्रकाशित मितिः असार ८, २०८२
    • 271 पटक पढिएको
  • ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

    २७ औं शाङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, चाइना फिल्म फाउन्डेसन र यसका साझेदारहरूले कुङ फू फिल्म हेरिटेज परियोजना अन्तर्गत दुईवटा प्रमुख एआई आधारित पहलहरू सुरु गरेका छन् ।एआइको प्रयोग गरी १०० क्लासिक मार्शल आर्ट फिल्महरू र विश्वको पहिलो पूर्ण एआइ उत्पन्न एनिमेटेड फिचर फिल्मलाई पुनर्स्थापना गर्ने प्रमुख प्रयास गरिन लागिएको हो । भेराइटीका अनुसार पुनर्स्थापना परियोजनाले छवि, ध्वनि र समग्र उत्पादन गुणस्तर सुधार गर्न एआइ प्रयोग गरी १०० ऐतिहासिक कुङ फू चलचित्रहरूलाई डिजिटल रूपमा पुनः मास्टर गर्ने लक्ष्य राखेको छ। यसका साथै मौलिक कथा र यसको सौन्दर्यलाई पनि जोगाउनका लागि यसो गरिन लागिएको ह

    • प्रकाशित मितिः असार ८, २०८२
    • 419 पटक पढिएको
  • ‘सितारे जमीं पर’ हेर्नु अघि यो समिक्षा पढनुहोस्

    आमिर खानको बहु प्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ रिलिज भएको छ । सितारे जमीं परलाई आर.एस. प्रसन्नाले निर्देशन गरेका हुन् । प्रसन्नाले यसअघि शुभ मंगल सावधान जस्ता फिल्म बनाएका थिए ।‘सितारे जमीं पर’ सन् २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो, जो होवी फेसरद्वारा निर्देशित थियो। फिल्ममा आमिर खान बाहेक जेनेलिया देशमुख, आशिष पेन्डसे, आरुष दत्त, आयुष भन्साली, ऋषि साहनी, गोपीकृष्ण के वर्मा, ऋषभ जैन, वेदान्त शर्मा, सिमरन मंगेशकर, संवित देसाई, नमन मिश्रा, डोली अहलुवालिया, गुरपाल सिंह र बिजेन्द्रको पनि अभिनय रहेको छ ।‘सितारे जमीं पर’ आमिर खानको फिल्म हो, जुन मुटुबाट बनेको हो । फि

    • प्रकाशित मितिः असार ८, २०८२
    • 298 पटक पढिएको
  • दिपेन श्रेष्ठको ‘ठिकै छ मेरी प्रिय’को रिलिज

    ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो।अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ। गीतको भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई गुरु वसिष्ठले नै गाएका छन्। गीतको शब्द शेखर थापाको र संगीत दिवेश राईको रहेको छ। निर्माण पक्षले भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।भिडियोमा सत्यम रानाको दृश्य प्रविधि (भीएफएक्स) सम्हालेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायांकन ग

    • प्रकाशित मितिः असार ८, २०८२
    • 220 पटक पढिएको
  • राप्तीसोनारी डान्सिङ स्टार २०२५ः रोमनजन गहतराज प्रथम, चार कलाकारलाई म्युजिक भिडियो अफर

    बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अगैयामा सम्पन्न ‘राप्तीसोनारी डान्सिङ स्टार २०२५’ को ग्रान्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । डिटु कला केन्द्रको आयोजनामा र राप्तीसोनारी गाउँपालिका अगैयाको सहयोगमा गरिएको कार्यक्रम ‘कला र कलाकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान’ भन्ने मूल नारासहित सम्पन्न गरिएको हो ।फिनालेको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना रहनुभएको थियो भने अतिथि कलाकारको रूपमा गायक शिव जिएम, डान्सर भावना वली, सृजना शाही र स्वेता नेपालीको उपस्थिति रहनुभएको थियो । कार्यक्रम व्यवस्थापनमा भरत विक, भीम पुन र विश्व क्षेत्रीको सक्रिय भूमिका रहेको थियो ।प्रतियोगितामा

    • प्रकाशित मितिः असार ८, २०८२
    • 240 पटक पढिएको
  • ‘यो मन त मेरो नेपाली हो’ रिलिजका लागि अमेरिकाबाट निर्देशक र नायिका नेपालमा

    यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रचार प्रसारको चलचित्रका निर्देशक  मित्र प्रधान  र नायिका आयुषा समाल नेपाल आइपुगेका छन् । आज शनिबार बिहान अमेरिकाबाट चलचित्र रिलिजको लागि नेपाल आइपुगेका हुन् ।चलचित्रका नायक रोशन श्रेष्ठ उहाहरुलाई एरपोर्टमा स्वागत गर्नु भएको थियो । निर्देशन प्रधान र नायिका समाल अमरिकामा नै बस्नु हुन्छ । निर्देशन प्रधानले अमेरिकामा बिभिन्न सहरमा भएको प्रदर्शन र दर्शको राम्रो प्रतिक्रया बाट आफुलाई हौसला मिलेको र अब यहि असार २७ गतेबाट नेपालमा प्रदर्शनहुदा नेपाली दर्शकको साथ र सहयोग हुने विश्वास गर्नु भयो । प्रधानले 

    • प्रकाशित मितिः असार ८, २०८२
    • 307 पटक पढिएको
  • ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

    ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा गरिएको हो ।यो सिनेमा आगामी भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ । सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा सिनेमाका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षप

    • प्रकाशित मितिः असार ८, २०८२
    • 275 पटक पढिएको
  • १०० दिन पुग्यो 'अञ्जिला', सात हलमा प्रदर्शन

    गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको छ । शुक्रवार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।चलचित्रका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले अझै पनि दर्शकबाट निरन्तर साथको अपेक्षा गरे । 'अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करो

    • प्रकाशित मितिः असार ६, २०८२
    • 288 पटक पढिएको
  • कस्तो छ पल र नीति फिचर्ड ‘मोहर’को शिर्ष गीत ?

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ आज सार्वजनिक भएको छ । काठमाण्डौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शरद हुमागाँई र विशाखा शाहीको स्वरमा समावेश फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ ।चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो।फिल्ममा पल शाह, अर्जुन जंग शा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.