मनोरञ्जन

    Showing 741-750 of 2,224 items.
  • मोफसलका दर्शक भेट्दै ‘मोहर’ प्रचारमा पल र बेनिशा

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागिपरेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाँचिरहेका छन् ।यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग फिल्मको बिषयमा साक्षात्कार गरेका छन् ।फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् ।दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 353 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टरमा कामेश्वरको चिच्याहट ?

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । अगाडि रातो डफल ब्याग छ ।कारागारको छेउ, अगाडि डफल ब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि फिरौती उठाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, शान्त कलर अथाव निलो रङले पनि फेरि यसमा कन्ट्रयाडिक्सन थपेको छ । जे होसु पोस्टरले कौतुहल पैदा गरेको छ ।‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्ट

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 314 पटक पढिएको
  • सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

    बलिउड स्टार अजय देवगनको बहुप्रतिक्षित एक्सन कमेडी ड्रामा, सन अफ सरदारः २ जुलाई २५ मा रिलिज हुने तयारीमा छ। निर्माताहरूले जुलाई ११ मा आधिकारिक ट्रेलर सार्बजनिक गरेका थिए, जसले छिट्टै अनलाइनमा लोकप्रियता हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ ।पहिलो २४ घण्टामा, ट्रेलरले दुई च्यानलहरूमा मध्ये यु टयुबमा २८.७० मिलियन भ्यूज कमाउन सफल भएको छ । जियो स्टुडियोको च्यानलवाट २९ मिलियन र अजय देवगन फिल्म्सको आधिकारिक च्यानल मार्फत ७७.७ हजार पटक हेरिएको छ । स्लैपस्टिक हास्यले भरिएको ट्रेलरले दर्शकहरूको सकारात्मक प्रतिक्रियाको साथ भेटेको छ । सन अफ सरदारको यो सिक्वेलले ट्रेलर भ्युज अत्याधिक कमाएकाले यसको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 177 पटक पढिएको
  • बिगबोस फेम ताजिकास्तानी गायक अब्दु रोजिक दुबईमा प्रकाउ

    बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो।तर, अब्दुलाई के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । दुबईका अधिकारीहरूले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेका छैनन्।तर, अब्दु रोगिकको व्यवस्थापन कम्पनीले उनलाई चोरीको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । कम्पनीले यस विषयमा थप जानकारी दिन अस्वीकार गरेको छ ।अब्दु रोजिक एक प्रसिद्ध ताजिकिस्तानी गायक र सोशल मिडिया प्रभावकार हुन्। गीत, भाइरल

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 174 पटक पढिएको
  • ‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

    औंसी बनेर कालो, ढल्किन्छ रात मेरोआगो छ सम्झना त्यो, सल्किन्छ रात मेरो ।गजलकार घनश्याम पथिकका यी शेर सर्वनाम थिएटरमा विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा गुञ्जिँदा हल स्तब्ध बन्यो । गजलमा हराइरहेका २०० बढी श्रोताहरू जय गौडेलका शब्द ‘जुधाएर मेरा नजर ती नजरमा÷म खोज्दै छु आफ्नो खबर ती नजरमा’ गुञ्जिँदा 'वाह ! वाह ! ’सँगै झुमिरहेका थिए ।गजलकार सुरेश सुवेदीका शब्दमा सन्तोष यसरी पोखिए– ‘तिमी आँसुका नागबेलीहरूमा÷बग्यौ छल्किँदै यी परेलीहरूमा ।’ श्रोताहरू यसरी मुग्ध बने कि तालीका पर्रा निरन्तर छुटिरहे । फेरि रश्मि असफलका शब्द गुञ्जिए– ‘सधैँ दिलको महल झलमल गरी राख्नू÷छ कोही साथमा अड्कल

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 247 पटक पढिएको
  • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ ।  दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए । निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुन

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 181 पटक पढिएको
  • गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाण्डौ  ।  लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको तीज गीत ‘लुकी लुकी’ लगायत तीन गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको नाममा अश्लीलता र विकृति फैलाएको आरोप लगाउँदै ‘गाई कालो’, ‘सल्ला दमारमा’ र ‘लुकी लुकी’ गीत हटाउन माग गर्दै उजुरी दिएको हो।तीनवटै गीतमा अभिनेत्री प्रियंका कार्की, गायक सुनिल क्षेत्री लगायतका कलाकारहरू देखिएका छन्। उजुरी संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीलाई बुझाएका हुन्।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 168 पटक पढिएको
  • कान्छा निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

    गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’को छायाङ्कन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्।‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन्।‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ। अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्मा

    • प्रकाशित मितिः असार २९, २०८२
    • 323 पटक पढिएको
  • रुपेशको ‘एक्का तीन’ निर्माणको घोषणा

    गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइ

    • प्रकाशित मितिः असार २९, २०८२
    • 216 पटक पढिएको
  • म कलाप्रति बाल्यकालमै आकर्षित थिए : अभिनेत्री मगर

    अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छिन्। हालै आयोजित अन्तक्र्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताएकि हुन् । उनले भनिन्, 'म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लिएँ । तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।'बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरे

    • प्रकाशित मितिः असार २९, २०८२
    • 282 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा