पत्रपत्रिका

    Showing 1,131-1,140 of 1,267 items.
  • तीन वर्षभित्र सबै स्थानीय तहका भवन बन्दै

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।सरकारले सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका प्रवक्ता अशोककुमार साहले आगामी तीन वर्षभित्र सबै स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने ग

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 148 पटक पढिएको
  • मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ ।रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी अघि बढाउने सहमति गरेर सर्वेको काम थालिएको हो । बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीय पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन् । सो मार्गबाट रेलमार्ग अघि बढाउँदा मानवबस्ती, निजी खेतीयोग्य जमिन नपर्ने र तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने स्थानीयहरू बताउँछन् ।यसअघि रेलमार्ग बस्ती र खेतीयोग्य जमिनबाट अघि बढाउन खोज

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 157 पटक पढिएको
  • विधान विपरीतको ज्यादतीविरुद्ध यो अन्तिम र निर्णायक लडाईँ हुनेछ : नेतृ झाँक्री

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान विपरीत ज्यादती गरेको जनाउँदै यो अन्तिम र निर्णायक लडाईँ हुने बताएकी छन् ।ओलीले शुक्रबार आफ्ना पक्षलाई मात्र बैठकमा राखेर महासचिव बाहेकका सबै पदाधिकारी बर्खास्त र महाधिवेशनमा जाने एकलौटी निर्णय गरेपछि माधव नेपाल र झलनाथ खनाल पक्ष आक्रोशित बनेको छ । ओलीको कदमविरूद्ध एमालेका अधिकांश नेताहरु चर्को आलोचना गरिरहेका छन् । यसै, विषयमा बोल्दै नेतृ झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा कडा चेतावनी दिएकी छन् ।‘जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो।

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 145 पटक पढिएको
  • प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

    बिर्तामोड (नागरीक दैािनकबाट)जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।  शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।दलको बै

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 148 पटक पढिएको
  • कृषकले अबदेखि समयमै मल पाउने

    बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट )सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विभिन्न वैकल्पिक बाटो खोजेको छ। बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको हो।चीनबाट सडकमार्ग हुँदै पहिलो पटक शुक्रबार १ हजार १ सय टन युरिया मल आयात गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले चीनमै उत्पादन भएको युरिया नेपालकै सिल्क मार्केट प्रालिमार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो। चीनको ल्हासाबाट ४ हजार टन युरिया रेलवेमार्फत सिगात्सेसम्म ल्याइपुर्‍याइएको छ।साल्ट ट्रेडिङका सहायक महाप

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 139 पटक पढिएको
  • ‘खोप किन्दा कमिसन दिन्नौं’

    बिर्तामोड ( नागरिक दैनिकबाट ) स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।  खोप खरिदमा सुशासनको पक्ष चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले भने, ‘कमिसन एजेन्ट बलिया हुँदा रहेछन् । तर हामी खोप खरिदमा कमिसन दिनेवाला छैनौं ।’ मन्त्री त्रिपाठीले यसअघि सेरमबाट सहुलियत मूल्यमा प्रतिडोज ४ अमेरिकी डलरमा खोप उपलब्ध भएको तर अबको खरिदमा प्रतिडोज खो

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 121 पटक पढिएको
  • डेढ अर्बमा डिल, ४ करोड कमिसन बोकेर पुगेको थियो प्रहरी

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।प्रहरीले पनि विगतमा युरेनियम कसैबाट बरामद गरेको थिएन । युरेनियम खानी भएको सम्भाव्यता अध्ययनपछि बल्ल केहीअघि मात्रै मुस्ताङको लोमन्थाङमा सेनाले खानी सुरक्षार्थ फौज तैनाथ गरेको थियो । त्यसबाहेक युरेनियमबारे खासै छलफल र

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 233 पटक पढिएको
  • डीडीसीको बेइमानी स् तीन महिनादेखि किसानले भुक्तानी पाएनन्

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) पुर्ख्यौली पेसा पशुपालन रोजेका काभ्रे मण्डनदेउपुर नगरपालिकाका कृष्णप्रसाद नेपाललाई पशुपालनबाट ऋण लागेर विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता बढेको छ । दूध बिक्री गरेर आफ्नो परिवारका लागि नुन, तेल र गाईभैंसीका लागि दाना, पिठो खरिद गर्दै आएका उनले पछिल्लो समय बिक्री गरेको दूधको पैसा पाएका छैनन् ।नजिकैको सहकारीमार्फत दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध बिक्री गर्दै आएका उनले तीन महिनादेखि पैसा नपाएको गुनासो गरे । ‘सरकारी संस्थान भएकाले डीडीसीलाई बिक्री गरिरहेका थियौं तर तीन महिनादेखि पैसा पाएका छैनौं,’ उनले भने, ‘समयमै भुक्तानी नहुँदा नुन, तेल, दाना र मल किन्न स

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 142 पटक पढिएको
  • ३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् ।प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् ।पक्की सडक सञ्जालले जोड्नका लागि माग गर्ने स्थानीय तहमा प्रदेश १ का ७८ वटा स्थानीय तह, प्रदेश २ का ५८, बागमतीको ६०, गण्डकीको ४२, लुम्बिनीको ४५, कर्णाली ४५, सुदूरपश्चिमका ५२ वटा गरी ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्नका लागि विभागस

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 139 पटक पढिएको
  • नयाँ समीकरणमा अग्रसर हुन कांग्रेसलाई जसपाको प्रस्ताव

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) नयाँ सत्तासमीकरणका लागि निर्णायक भूमिकामा रहेको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार जसपाका नेतासँग छलफल गर्दै उनीहरूका चासो सम्बोधनमा सकारात्मक रहेको बताएको अर्को दिन जसपाले कांग्रेससँग संवाद गरेको हो । कांग्रेससँग औपचारिक छलफलका लागि शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.