पत्रपत्रिका

    Showing 981-990 of 1,267 items.
  • प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत ३० गते बस्ने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट )प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पूर्व मन्त्रीसमते रहनुभएका प्रधानाङ्गको चैत २० गते शुक्रबार निधन भएको थियो । उहाँको निधनप्रति बैठकले दुःख व्यक्त गरेको छ ।बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरुले सरकारको कामको प्रशंसा र विरोध गर्नुभएको छ । सरकारको नेतृत्व गरेको दलका सांसदहरुले सरकारी कामको प्रशंसा गर्नुभयो भने विपक्षी दलका सांसदहरुल

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 158 पटक पढिएको
  • प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने आदेश

    बिर्तामोड( गोरखापत्र दैनिकबाट )प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको सर्वोच्च अदालतले वेभसाइट मार्फत जानकारी दिएको छ ।अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्माले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चका मुख्य रजिस्टारले लालबहादुर कुँवरले दरपीठ गरिदिनुभएको थियो। उक्त दरपीठविरुद्ध दिएको निवेदनमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दरपीठको आदेशलाई नै सदर गरिएको सर्वोच्च अदालतले जानकारी गराएको हो ।

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 157 पटक पढिएको
  • पछिल्लो चौबीस घण्टामा ३३२ जना सङ्क्रमित थपिए, ७९ निको

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।  नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ६०८ जना निको भएका छ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 154 पटक पढिएको
  • स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

    बिर्तामोड( गोरखापत्र दैनिकबाट) आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 196 पटक पढिएको
  • नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

    बिर्तामोड (राजधानी दैनिकबाट) प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेका छन् ।तर, देउवाले भने नयाँ सरकार गठनका लागि आवश्यक पर्ने संख्या नपुग्ने भन्दै खासै पहल थालेका थिएनन् । तर, देउवाले बिहीबारदेखि नयाँ सरकार गठनको कसरत थालेका हुन् । सोही कसरस्वरूप देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् ।कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पा

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 148 पटक पढिएको
  • बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

    बिर्तामोड( राजधानी दैनिकबाट) मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो । त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्त

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 152 पटक पढिएको
  • २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

    बिर्तामोड ( राजधानी दैनिकबाट ) नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहयोगका रूपमा नेपालले सहयोग प्राप्त गरेको देखिएको हो ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास साझेदारी प्रतिवेदन–२०२०’ अनुसार गत आवमा २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त भएको थियो जुन अघिल्लो आवको भन्दा २१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड डलर वैदेशिक विकास सहायता आएको थियो ।नेपाललाई प्राप्त हुने वैदेशिक सहायतामा ठूलो दातृ निकायका रूपमा एडीबी ९एसियाली विकास बैंक० देखिएको छ । नेपालले पाएको कुल २

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 143 पटक पढिएको
  • ओलीसँग महन्थको निकटता बढ्दै : जसपा विवाद उत्कर्षमा

    बिर्तामोड ( नागरीक दैनिकबाट) नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्। उनले सार्वजनिक रूपमै ‘दिमाग खुस्केकाहरू मात्र ओलीसँग मिल्नछन्, हामी मिल्दैनौं,’ भन्ने गरेका छन। तर उनकै पार्टीका अध्यक्ष ठाकुर ओलीसँग मिल्न अन्तिम तयारी गर्दै छन्। य

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 157 पटक पढिएको
  • सरकारलाई निहुराउने तयारी

    बिर्तामोड ( नागरीक दैनिकबाट ) एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ।  आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 145 पटक पढिएको
  • रात्रिकालीन व्यवसाय तथा रेस्टुराँ ९ बजेपछि बन्द हुने

     बिर्तामोड( नेपाल समाचारपत्रबाट) कोरोना महामारीका कारण थला परेको होटेल, रेस्टुराँ व्यवसाय भर्खरभर्खरै वामे सर्न थालेका बेलामा सरकारले फेरि राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी रात्रिकालीन व्यवसाय तथा रेस्टुराँहरू राति ९ बजेपछि कडाइका साथ बन्द गराउन अनुरोध गरेको छ । मन्त्रालयले हाल बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लंघन र संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै यस्तो सूचना जारी गर्नुपरेको बताएको छ । मन्त्रालयले जारी गरेको १० बुँदे विज्ञप्तिमा सपिङ मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्ल्ब, स्विमिङ पुलल

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 143 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.