राजनीति

    Showing 1,951-1,960 of 10,434 items.
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए ।अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारक

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 444 पटक पढिएको
  • वित्तीय सुशासनका आधारमा सहकारीको गुण दोष हेर्नु पर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड

    काठमाडौं— काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन पारदर्शिता, उत्तरदायित्व र जबाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।६९औँ सहकारी दिवसको अवसरमा काठमाडौं महानगरका सहकारी विभाग र जिल्ला सहकारी सङ्घ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरिन् ।सहकारीका कारण व्यक्तिहरू घरविहीन भएको, छोराछोरीको विवाहका लागि राखेको बचत नपाएको, औषधि उपचारका लागि रकम अभाव भएको जस्ता गुनासा लिएर बचतकर्ताहरू महानगरमा आ

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 451 पटक पढिएको
  • संघीय संसद्को दुवै सदनको बैठक बस्दै

    काठमाडौं— संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बस्ने भएको छ ।बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।यस्तै, राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा सभाध्यक्षले विषयगत सम

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 509 पटक पढिएको
  • अनुशासन की प्रभाव: रास्वपा झापा मा निर्णयले राजनीतिक तरंग

    -देशबन्धु क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापामा पछिल्लो समय विकसित घटनाक्रमले पार्टीभित्रको आन्तरिक अनुशासन, नेतृत्वको विश्वसनीयता र संगठनात्मक परिपक्वताबारे गम्भीर प्रश्नहरू उठाएको छ। गत वर्ष निलम्बनमा परेका पूर्व जिल्ला सभापति उमेश खरेललाई फुकुवा गर्दै उल्टै उनीविरुद्ध आवाज उठाउने सात जना जिम्मेवार नेतामाथि कारबाही गरिएको घटनाले केवल स्थानीय तहमा विवाद सिर्जना गरेको छैन, यसले पार्टीको समग्र छवि र भविष्यप्रतिको भरोसामाथि पनि असर पार्ने संकेत दिएको छ।घटनाको मूल जरो हेर्दा, खरेलमाथि आर्थिक अनियमितता र नैतिक चरित्रसम्बन्धी गम्भीर आरोपहरू लागेका थिए। ती आरोपहरूलाई जिल्ला समिति

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 144 पटक पढिएको
  • उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने हर्कको दाबी

    काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् ।शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९ ?’उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 502 पटक पढिएको
  • च्यासलमा एमाले युवा प्रदर्शन, नेताहरूलाई फूलसहित खबरदारी

    काठमाडौं— नेकपा एमाले भित्र नेतृत्वको विषयलाई लिएर बहस तातिँदै गएको छ। पछिल्ला राजनीतिक घटनाक्रम र संसदमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादल ले दिएको अभिव्यक्तिपछि पार्टीभित्र नयाँ तरंग पैदा भएको छ।यसै सन्दर्भमा, युवा नेता सुहाङ नेम्वाङ लाई अघि नबढाइएको भन्दै असन्तुष्ट बनेका युवाहरूले च्यासलस्थित पार्टी मुख्यालयमा प्रदर्शन जारी राखेका छन्। उनीहरूले नेताहरूलाई फूल दिएर स्वागत गर्दै आफ्ना मागहरू शान्तिपूर्ण तर प्रतीकात्मक रूपमा राखेका छन्।युवाहरूको मुख्य माग पार्टीको समग्र पुनर्गठन हो। उनीहरूले अहिलेको कमिटी विघटन गरी केन्द्रदेखि वडा तहसम्म नयाँ संरचना निर्माण गर्नुपर्ने बताएका छन्। साथै, नेत

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 486 पटक पढिएको
  • सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

    काठमाडौं— प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् ।मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।’उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 489 पटक पढिएको
  • सभामुख पदमा उम्मेदवारी दिन कांग्रेस पछि हट्यो, एमाले छलफलमा

    काठमाडौं— नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार सत्तापक्षसँग स्पष्ट बहुमत रहेको र सभामुख साझा तथा निष्पक्ष भूमिकामा रहने अपेक्षासहित यस्तो निर्णय गरिएको हो।यता नेकपा एमाले ले भने उम्मेदवारी दिने वा नदिने विषयमा अझै निर्णय गरेको छैन। सांसद गुरुप्रसाद बराल ले सचिवालय बैठकपछि निष्कर्षमा पुगिने बताएका छन्।यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल सभामुखका उम्मेदवार बनेका छन्। प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्यालको जित लगभग निश्चित देखिएको छ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 510 पटक पढिएको
  • ६९ औँ सहकारी दिवसः सहकारी आन्दोलन सङ्कटमा परेको सरोकारवालाको भनाइ

    रामेछाप— ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइरहँदा रामेछापका सहकारी अभियन्ता र सरोकारवालाले सहकारी आन्दोलन सङ्कटमा परेको बताएका छन् ।जिल्ला सहकारी संघले शुक्रबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापको अध्यक्ष जगन्नाथ दाहालले सहकारी सञ्चालन अब निक्कै चुनौतीपूर्ण रहेको बताए ।सहकारीलाई सुशासनयुक्त बनाएर अनुशासित नबनाउने हो भने यो आन्दोलन थप सङ्कटमा पर्दै जाने बताए । अहिले पनि सहकारी अभियानमा लागेका सातसय बढी मानिसहरू थुनामा रहेका उनले स्मरण गराए ।‘अब हिजोको झैँ गरी होइन, सहकारीको नीति, विधि सबै बुझेर मात्र सहकारी चलाउनु पर्ने अवस्था आएको छ, नत्र निर्दोष मानिस

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 486 पटक पढिएको
  • सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।उनले भने, ‘पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल भइरहेको छ । उपसभामुखको लागि अहिले छलफल गरेका छैनौं । यो सभामुखको निर्वाचन पश्चात मात्रै यो विषयले प्रवेश लिनेछ । अहिले सभामुखमै केन्द्रित छौं ।’उनको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछा

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.