राजनीति

    Showing 2,411-2,420 of 7,672 items.
  • उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

    काठमाडौं  -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् । सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति  नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।  मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आ

    • प्रकाशित मितिः असार २, २०८२
    • 238 पटक पढिएको
  • सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा ?

    काठमाडौं  — प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीबीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा उल्लंघन भएको भन्दै नियमापत्ति जनाएका छन्।माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटसम्बन्धी धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधिसभा नियमावलीको नियम २० को उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसदको अवस्था प्रष्ट नहुँदा आफू कुन स्थानमा बसेको हो भन्ने समेत थाहा नपाएको बताए।थापाले भने, “हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा — मलाई केही थाहा छैन। कुर्सी रोइरहेका छ

    • प्रकाशित मितिः असार २, २०८२
    • 292 पटक पढिएको
  • बजेट मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छ : प्रकाश ज्वाला

    काठमाडौं -  नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै  उनले प्रतिपक्ष दलका मान्यहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु  आफैंमा दुखद  पक्ष भएको बताएका हुन् ।उनले भने, ‘मलाई एउटा कुरा अनौठों लागेको छ । वास्तवमा संसदमा प्रतिपक्ष दलका मान्यज्यूहरु वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । यता हामीले  संसद चलाईरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं । मलाई अचम्म लागेको छ हाम्रो  नियमावली र हाम्रो संसदीय अभ्यासले

    • प्रकाशित मितिः असार २, २०८२
    • 258 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

    काठमाडौं  - प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यसविषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् । उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषय यही थियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिन भित्र छ

    • प्रकाशित मितिः असार २, २०८२
    • 212 पटक पढिएको
  • विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन

    काठमाडौं -  आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका हुन् विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सड्क आन्दोलनकाठमाडौं । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँ

    • प्रकाशित मितिः असार २, २०८२
    • 265 पटक पढिएको
  • बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी

    काठमाडौं -  नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रह पुर्ण विचारहरु प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समुहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरुले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएको दाबी गरे । उनले भने,‘ यो सरकार एमाले र कांग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ । त्यसकारण यो बजेट कतै कांग्रेसतिर मात्रै ढल्किएको ,कतै स्वार्थ समुहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सा

    • प्रकाशित मितिः असार २, २०८२
    • 244 पटक पढिएको
  • अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैन : दिपक बहादुर सिंह

    काठमाडौं -  पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरुलाई देशमा रोक्ने र कलकारखानाहरु खोल्ने उद्देश्य नराखेको बताएका छन् । संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरु आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए । ‘हाम्रो उद्देश्य के हुन्छ भने मेरो चुनाव क्षेत्रमा कसरी योजना धेरै पार्ने र साढे २ वर्षपछि फेरी कसरी आउने भन्ने बाहेक हामीम

    • प्रकाशित मितिः असार २, २०८२
    • 177 पटक पढिएको
  • बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस : अध्यक्ष लिङ्देन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले बैठक बहिस्कार गर्दासम्म राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिप्रक्षा दलले विरोध जनाउँदै गर्दा जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडि बढाउने कर्मकाण्डीमा राप्रपा सहभागी नहुने बताए ।उनले भने,‘ जबसम्म जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डीमा राप्रपा सहभागी हुँदैन् । बहिस्कार गछौं । जबसम्म हामी बैठक बहिस्कार गछौं राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्

    • प्रकाशित मितिः असार २, २०८२
    • 230 पटक पढिएको
  • एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

    काठमाडौं  -  एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिहरुले छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो ।प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान सं

    • प्रकाशित मितिः असार २, २०८२
    • 208 पटक पढिएको
  • संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्याे बैठक बहिष्कार

    काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । सोमबार सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका हुन् ।यद्यपी, सभामुखले प्रतिपक्षी दल रास्वपा र राप्रपाको बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन्। यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी दल राष्ट्रि

    • प्रकाशित मितिः असार २, २०८२
    • 233 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा