राजनीति

    Showing 5,201-5,210 of 7,734 items.
  • अपडेट : कचनकवलमा गठबन्धनको अग्रता कायमै

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा १२२८ मत गणना गदा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले ६ सय २० मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले दूई सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले दूई सय ३५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले तीन सय १४ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले २७ मत र उपाध्यक्ष भागीरथी अधिकारीले एक सय १५

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 163 पटक पढिएको
  • बिर्तामोडमा गठबन्धलाई पछि पार्दै एमालेको अग्रता

    बिर्तामोड / बिर्तामोडको प्रमुखमा गठबन्धनलाई पछाडी पार्दै एमालेले अग्रता लिएको छ । गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेले ३४२ मत प्राप्त गरेको छ । प्रमुखमा नै काँग्रेसले २२१ र राप्रपाले ६६ मत प्राप्त गरेको छ । त्यस्तै , उपमेयरमा एमालेले ३४० , माओवादी १३० र राप्रपा ८३ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 147 पटक पढिएको
  • बिर्तामोडमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

    बिर्तामोड / बिर्तामोडको प्रमुखमा एमालेलाई पछाडी पार्दै गठबन्धनले अग्रता लिएको छ । नेकपा एमालेका प्रमुखमा गठबन्धनका उम्मेदवार भोजराज सिटौलाले २६१ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै ,प्रमुखमा नै उम्मेदवारी दिएकी एमालेबाट पवित्रा महतराले २४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवकुमार उप्रेतीले ४६ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 348 पटक पढिएको
  • अपडेट : हल्दीबारी मा राप्रपाका लिङदेनको अग्रता कायमै

    विर्तामोड / स्थानीय निर्वाचन अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाले अग्रता कायम गरेको छ ।राप्रपाबाट प्रमुखमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । त्यस्तै , नेकपा एमालेबाट डम्बर गिरीको १८७ , काँग्रेसबाट तुलसी ओलीको ५० र माओवादीबाट भानु दंगालका १८ मत रहेको छ ।उपप्रमुखमा राप्रपाका उम्मेदवार लक्ष्मी मैनालीले १४५ , एमालेबाट शान्ता गौतमले १८१ र लखन हेमरमले ६१ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 161 पटक पढिएको
  • अपडेट : हल्दीबारीको प्रमुखमा अग्रता कायम गर्दै राप्रपा

    बिर्तामोड /  झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम गर्न सफल भइरहेको छ । ५८० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका राप्रपाका रविन्द्र प्रसाद लिङदेनले २४७ मत प्राप्त गरेका छन् । प्रमुख पदमा नै दोस्रोमा रहेका एमालेका डम्बर बहादुर गिरीले मत २३० मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा एमालेका शान्ता देवी गौतमको २२२ र राप्रपाका लक्ष्मी देवी मैनालीको १७६मत रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 139 पटक पढिएको
  • हल्दीबारीको प्रमुखमा अग्रता कायम गर्दै राप्रपा

    बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम गर्न सफल भइरहेको छ । ५८० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका राप्रपाका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गरेका छन् । प्रमुख पदमा नै दोस्रोमा रहेका एमालेका डम्बर बहादुर गिरीले मत १८७ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले ५० र माओवादीका भवानी प्रसाद दंगालले १८ मत ल्याएका छन् । उपप्रमुख पदमा एमालेका शान्ता देवी गौतमको १८१ , राप्रपाका लक्ष्मी देवी मैनालीको १४५ , स्वतन्त्र उम्मेद्वार लखन हेम रमको ६१ तथा माओवादीका टिका देवी राउतको २७ मत रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 156 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा काँग्रेसको अग्रता कायम

    विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । ८७० मत गणना गर्दा प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ३९० मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले २१४ र राप्रपाले २१४ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३८३ , एमालेले २१५ , राप्रपाले १८६ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ३०९ , माओवादीले २३७ र राप्रपाले २०२ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 152 पटक पढिएको
  • अपडेट : कचनकवलमा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले तीन सय ६८ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक सय ३२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले एक सय ५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक सय ९२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले १५ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ७४ मत प्राप्त गरेकी छिन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 361 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा काँग्रेसको अग्रता कायम

    विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । ८७० मत गणना गर्दा प्रमुखमा काँग्रेसका उम्मेदवार गणेश पोखरेल ३३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले १९९ र राप्रपाले १७७ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३३३ , एमालेले २०५ , राप्रपाले १८३ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले २८९ , माओवादीले २४२ र राप्रपाले  २१७ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 142 पटक पढिएको
  • अपडेट : बाह्रदशीमा कांग्रेसको अग्रता कायम

    विर्तामोड / झापाको बाह्रदशीमा ८०० मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ८०० मत गणना गर्दा प्रमुखमा काँग्रेसले २३२ , एमालेले २०१ र राप्रपाले १७५ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 111 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा