राजनीति

    Showing 5,731-5,740 of 10,437 items.
  • दुई संसदीय समितिको बैठक आज बस्दैछ

    काठमाडौं— सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत बिहान ११ बजे  अर्थ समितिको बैठक बस्नेछ । अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।  ।त्यस्तै दिउसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल,  गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 208 पटक पढिएको
  • भूमिसम्बन्धी अध्यादेश तत्काल रोकिने

     काठमाडौं — सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ। राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि भूमिसम्बन्धी अध्यादेश रोकेर बाँकी अध्यादेश अघि बढाउने तयारी सरकारले गरेको हो। सत्तारुढ जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश अघि बढाए अरु अध्यादेशमा पनि समर्थन गर्न नसकिने अडान राखेपछि सरकार पाँचवटा मात्रै अध्यादेश अघि बढाउने निष्कर्षमा पुगेको हो। अरु पाँच अध्यादेश भोलि बस्ने प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिने सत्तापक्षको संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए। ती अध्यादेश बिहीबार बस्ने राष्ट्रिय सभामा पनि निर्णयार्थ पेश गरिने छ। भूमि

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 310 पटक पढिएको
  • एमालेका महासचिव शंकर पोखरेल भन्छन् समाज बदल्न विद्रोह गर्नैपर्छ

      काठमाडौं —  नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए। उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भए पनि पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रूपमा चित्रण गरे।सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्ने कुरा उनको जीवनीबाट लिन सकिने बताए। उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छर

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 220 पटक पढिएको
  • स्ववियु निर्वाचनः आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

    काठमाडौं ।  आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ ।आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो । सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ ।२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ । २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 332 पटक पढिएको
  • रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ परे

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन्।थापाले यस अघिनै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुपर्ने भएको र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको जानकारी दिएका छन्।अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। थापा रास्वपामा सभापति लामिछानेको नजिक

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 414 पटक पढिएको
  • राष्ट्रिय सभाबाट चार विधेयक पारित

    काठमाडौं । राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित भएको छ ।आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा जान्छ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् ।राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 287 पटक पढिएको
  • प्रचण्ड भन्छन् मधेसी जनताको मुक्तिका लागि माओवादीले ठूलो बलिदान गर्यो

    काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताएका छन् ।धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा अध्यक्ष प्रचण्डले अब सो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताएका हुन् ।उनले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको बताए । साथै मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 352 पटक पढिएको
  • पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् ।मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गरे । उनले भने, ‘सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वा

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 266 पटक पढिएको
  • प्रधानमन्त्री भन्छन्— अनुशासित र राष्ट्रप्रेमी युवा चाहियो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्। आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्व मनन गर्न आग्रह गरे। उनले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गरे। उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताए।राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा त

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 420 पटक पढिएको
  • नेकपा माओवादी केन्द्रको इनरुवा नेतृत्वमा पौडेल

    धरान— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगरपालिकाको अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित भएका छन्।सुनसरीको जल्पापुरमा शनिबार भएको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ४७ सदस्य कार्यसमिति निर्वाचित गरेको माओवादी इनरुवा नगरका इन्चार्ज ओके दाहालले जानकारी दिए। कमिटीको उपाध्यक्षहरूमा शंकर सापकोटा, मोक्तार अन्सारी, राजकुमार उराँव, सचिवमा गुनराज सुवेदी, सहसचिव गंगा खत्वे, कोषाध्यक्ष लिला दाहाल निर्वाचित भएको माओवादी पार्टीका सुनसरी इन्चार्ज अनिता परियारले जानकारी दिए। बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अधिवेशनको उद्घाटन गरेका थिए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 374 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.