राजनीति

    Showing 6,561-6,570 of 10,441 items.
  • कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश

    काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। उनलाई एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले स्वागत गरेका हुन्। विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए। कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए।पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गरेका थिए ।  देव २०४९ सालमा एमालेबाटै राजनीति गरेका व्यक्ति हुन्। देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधान सभा सदस्य

    • प्रकाशित मितिः असार १७, २०८१
    • 211 पटक पढिएको
  • गृहमन्त्रीले भने— भ्रष्टाचारका ठूला काण्ड छानविन गर्न शक्तिशाली आयोग गठन हुन्छ (भिडियो)

    काठमाडौं— उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भ्रष्टाचारका विभिन्न ठुला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले  भ्रष्टाचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए । 'मेरो र उसको नभनिईकन सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त निकायले राजनीतिक स्वार्थ प्रेरित नभई निष्पक्ष रूपमा अनुसन्धान तथा अभियोजन गर्ने हो भने भ्रष्टाचार न्यू

    • प्रकाशित मितिः असार १७, २०८१
    • 369 पटक पढिएको
  • प्रतिनिधि सभाको नयाँ क्यालेन्डर तयार, १५ दिनमा पाँच दिनमात्र बैठक!

    काठमाडौं— प्रतिनिधि सभाको नयाँ क्यालेन्डर तयार भएको छ । १५ दिनमा ५ दिनमात्रै बैठक राख्ने गरी प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको हो । प्रतिनिधि सभाले हालै तयार गरेको क्यालेन्डरअनुसार असार १६ गतेदेखि ३१ गतेसम्म पाँच वटा बैठक बस्नेछ ।आइतबारको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेयक पास गर्ने क्यालेन्डरमा थियो । त्यसअनुसार आइतबार बसेको प्रतिनिधि सभाको बैठकले तीन वटै विधेयक पास गरेको छ ।क्यालेन्डरअनुसार सोमबार बिहान ११ बजे बस्ने बैठकमा शून्य समय चल्नेछ । शून्य र विशेष समयमा विगतमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।मन्त्रालयगत प्रश्नोत्

    • प्रकाशित मितिः असार १७, २०८१
    • 345 पटक पढिएको
  • देउवाले बुढानिलकण्ठमा बस्नेगरी बोलाए पदाधिकारीको बैठक

    काठमाडौं—  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजात

    • प्रकाशित मितिः असार १६, २०८१
    • 374 पटक पढिएको
  • बाक्लियो शीर्ष नेताबीचको भेट, प्रधानमन्त्री र एमाले अध्यक्षबीच सिंहदरबारमा वार्ता

    काठमाडौं— सत्ता साझेदार दलबीचका केही विपत्तिका आवाज सुनिन थालेपछि शीर्ष नेताको भेटवार्ता बाक्लिएको छ । सत्तारुढ दलकै शीर्ष नेता र विपक्षी दलका नेतासँग सत्तारुढ दलका नेताले छलफल अघि बढाएका छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सत्ता घटक दुई शीर्ष नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा पनि छलफल भएको बुझिएको छ । तर औपचारिक रुपमा भेटको कारण र भएको छलफलको विषय खुलाइएको छैन । शनिबार दिउँसो एमा

    • प्रकाशित मितिः असार १६, २०८१
    • 325 पटक पढिएको
  • नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि

    काठमाडौं— नेकपा एकीकृत समाजवादी (नेकपा एस)को राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि हुँदैछ । नेकपा एमालेबाट दुई वर्षअघि अर्थात् २०८७ सालमा छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशन आजदेखि असार २० सम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । सर्वोच्च अदालतको फैसला र एमालेबाट विद्रोह गरेर बनेको पार्टीको यो प्रथम महाधिवेशन हो । महाधिवेशनको लागि पार्टीले एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।आजदेखि सुरु हुने महाधिवेशनको लागि प्रमुख तीन नेताह

    • प्रकाशित मितिः असार १६, २०८१
    • 514 पटक पढिएको
  • अध्यक्षका आकांक्षी नेताले एउटै मन्चबाट भने : सर्वसम्मतिमा नेतृत्व चयन हुन्छ

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन आइतबार (भोलि)देखि काठमाडौँमा हुँदैछ। महाधिवेशनले समाजवादीको नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशको पूर्वाद्धमा आज समाजवादीले पत्रकार सम्मेलन गरेर महाधिवेशनको बारेमा जानकारी दिएको थियो। महाधिवेशनबारे जानकारी दिने क्रममा नेताहरूले निर्वाचनमा नजाने र सर्वसम्मति गर्ने सन्देश दिएका छन्। अहिले अध्यक्षका लागि ३ नेताले आकांक्षा देखाएका छन्। वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भाबी नेतृत्वमा चाहना राखेका छन्।  नेताहरूले विभाजित नहुने दाबी गरेका छन्। अध्यक्ष नेपाल पार्टी महाधिवेशनलाई एकतावद्ध भ

    • प्रकाशित मितिः असार १५, २०८१
    • 387 पटक पढिएको
  • 'पार्टी सुधारौँ' भन्ने रास्वपा महामन्त्रीलाई कारबाहीको डण्डा !

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ। ढकालले प्रतिवेदनमार्फत पार्टी कमजोर बनेको बताएसँगै पार्टीले उनलाई कारबाही थालेको हो। उनीसँग सभापति रवि लामिछाने असन्तुष्ट छन्। ढकालले पार्टी जोगाउन कांग्रेस-एमालेसँग नभई बालेन शाहहरुसँग मिल्नुपर्ने बताएका थिए। त्यसयता ढकालमाथि सभापतिनिकट नेताहरु असन्तुष्ट रहेको नेताहरु बताउँछन्। ढकालले सार्वजनिक रुपमै कांग्रेस एमालेलाई दोष लगाएकोमा सह महामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका नेता असन्तुष्ट छन्। यसैबारे छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारलाई डाकिएको बैठकमा ढकालकै प्रति

    • प्रकाशित मितिः असार १४, २०८१
    • 743 पटक पढिएको
  • भारतमा उपचार गराएर स्वदेश फर्किए प्रकाशमान सिंह

    काठमाडौं- भारतमा उपाचार सकेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वेदश फर्किएका छन्। पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंह एक महिनाको भारत बसाइपछि नेपाल आइपुगेका हुन्। अब केहीदिन आराम गरे पश्चात्  नियमित काममा फर्किने सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए। उनी पोस्टेटको उपचारका क्रममा भारतमा थिए। शल्यक्रियापछि नेपाल फर्किएका हुन्। 

    • प्रकाशित मितिः असार १४, २०८१
    • 349 पटक पढिएको
  • मधेशका मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने, कति दलले दिँदैछन् मत?

    काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री यही असार २१ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले असार २१ गते विश्वासको मत लिने भएका हुन्। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ।तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्

    • प्रकाशित मितिः असार १४, २०८१
    • 283 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.