समाचार

    Showing 971-980 of 26,409 items.
  • विश्वकप यात्राका लागि नेपालको निर्णायक परीक्षा

    काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आजदेखि नेदरल्यान्ड्समा आफ्नो महत्वपूर्ण शृंखला सुरु गर्दैछ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेलमा नामिबियाको सामना गर्नेछ। लिग–२ को अंकतालिकामा नेपाल हाल पाँचौँ स्थानमा रहेको छ। विश्वकप छनोटको सिधा यात्रालाई जीवित राख्न अब बाँकी रहेका खेलमा उत्कृष्ट नतिजा निकाल्नु नेपालका लागि अनिवार्य बनेको छ। नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले नामिबिया र आयोजक नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ। पहिलो खेल आज नामिबियासँग, दोस्रो खेल साउन ७ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र अन्तिम खेल साउन १३

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 332 पटक पढिएको
  • बिल लिनुस्, लखपति बन्नुस् : सरकारले ल्यायो ‘१० लाख जित्ने’ नयाँ योजना

    काठमाडौं ।अब बजारमा सामान किन्दा सक्कली बिल माग्नु भनेको केवल कर तिर्नु होइन, लाखौँ रुपैयाँ जित्ने अवसर पनि हो। सरकारले कर छलि रोक्न र उपभोक्तामा बिल लिने बानी बसाल्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको छ।यो योजनाअनुसार करबाहेक कम्तीमा १०० रुपैयाँको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन्। हरेक खरिदको बिल नम्बर नै लक्की टिकट बन्नेछ।सरकारले हरेक दिन एक जनालाई एक लाख रुपैयाँ (कर कट्टापछि) र महिनामा दुई पटक १० लाख रुपैयाँको बम्पर उपहार दिने व्यवस्था गरेको छ। विजेताको छनोट आन्तरिक राजस्व विभागले स्वचालित डिजिटल गोलाप्रथामार्फत गर्नेछ।डिजिटल भुक्तानीब

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 96 पटक पढिएको
  • कीर्तिपुर कार आगलागी : चालकको जलेर मृत्यु, शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा

    काठमाडौं ।कीर्तिपुरमा मंगलबार बिहान आगलागी भएको कारभित्रबाट एक पुरुषको जलेको शव फेला परेको छ। प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको छ भने घटनाको कारण र मृतकको पहिचानबारे अनुसन्धान तीव्र बनाएको छ।प्रहरीका अनुसार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा बा।५ च ३०३८ नम्बरको सेतो किया कार अचानक आगलागी हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। प्रत्यक्षदर्शीले सुरुमा कारभित्रबाट सामान्य धुवाँ र सानो आगो देखिएको, केही क्षणमै आगोले पूरै गाडी ढाकेको बताएका छन्।प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएपछि कारभित्र जलेको अवस्थामा शव फेला पारेका हुन्। अनुसन्धानका क्रममा उक्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 195 पटक पढिएको
  • हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए

    जनकपुरधाम। जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट लखेटेको जनाइएको छ।हिन्दु सम्राट सेनाले साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै जनकपुरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ।घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनकपुरमा विवाद भएको उल्लेख गर्दै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। उनले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन अफ रहेको गुनासोसमेत गरेका छन्।साम्पाङ मं

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 168 पटक पढिएको
  • धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

    जनकपुर / धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं। ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए । उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 222 पटक पढिएको
  • इमाडोलमा सडक भासियो पसलमा लाखौँको क्षति

    ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–इमाडोलमा करिब १५ मिटर सडक एक्कासि भासिँदा सडक किनारका व्यापारिक स्टलहरूमा क्षति पुगेको छ। सडकसँगै रहेको ट्रस संरचना चर्किएपछि स्थानीय व्यवसायी त्रसित बनेका छन्।घटनामा ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’का सञ्चालक मिथिलेश साहको मात्रै करिब डेढ लाख रुपैयाँ बराबरको सामान क्षति भएको छ। उनका अनुसार केही दिनअघिदेखि सडकमा चिरा देखिए पनि समयमै मर्मत नभएपछि सडक ठूलो भागमा भासिएको हो।सडक भासिँदा पाँच वटा पसल रहेको ट्रस संरचनासमेत क्षतिग्रस्त भएको छ। स्थानीयले महालक्ष्मी नगरपालिकालाई जानकारी गराएपछि मर्मतको आश्वासन दिइएको छ। घटना भएको स्थान साविक इमाडोल गाविस–३ वडा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 136 पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्जबाट बाघको दाँत र बन्दुकसहित दुई जना पक्राउ

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडाको चोरी सिकारको प्रयास विफल पार्दै सुरक्षाकर्मीले दुई जनालाई बन्दुक र गोलीसहित पक्राउ गरेका छन्। अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जनाको घरबाट बाघको दाँतजस्ता देखिने सात थान ओखेटोपहार, अर्को बन्दुक, गोलीगठ्ठा र ठूलो परिमाणमा भारतीय रुपैयाँसमेत फेला परेको छ।चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र नयाँ गोरख गणको संयुक्त टोलीले जेठ २३ गते नवलपुरको मध्यविन्दु–३ ब्रह्मस्थानघाटबाट ६८ वर्षीय खडगनारायण चौधरी र ५२ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट कार्टुस बन्दुक र त्यसमा प्रयोग हुने गोली बरामद गरिएको थियो।निकुञ्जका अनु

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 168 पटक पढिएको
  • कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, चालकको जलेर मृत्यु

    काठमाडौं। राजधानीको कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। मंगलबार चाँदनी चोक नजिक गुडिरहेको बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगो लागेपछि चालक गाडीबाट बाहिर निस्कन नपाएका कारण सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र जलेर मृत फेला परेका हुन्। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरी टोलीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको दमकलले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएक

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 186 पटक पढिएको
  • हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

    जनकपुर / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।क्रिश्चियन धर्म मान्ने साम्पाङ्गलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ । केहीबेर अघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 228 पटक पढिएको
  • प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

    काठमाडौं / प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । यो मलेसियन कार ब्रान्ड हो । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा कार उपलब्ध गराएको हो । कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ। यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो।अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको हो । ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।जसले एकपटकको फुलचार्जमा क्रमशः २ सय २५ किमी

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.