समाज

    Showing 5,171-5,180 of 6,750 items.
  • १६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ

    काठमाडौं— भक्तपुरको नरेफाँटमा १६ वर्षअघि ट्याक्सी चालकलाई हत्या गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुगदेउ महांकाल गाउँपालिका–७ घर भएका बावु लामा रहेका छन् । ३७ वर्षीय लामा लामो समयदेखि भारत बस्दै आएका थिए ।उनलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरी स्रोतको दाबी छ । तर, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले लामालाई झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको बताएका छन् ।उनले भने– ‘हत्यामा संलग्न ३ जना यसअघि नै पक्राउ परेका थिए, अहिले पक्राउ परेका बावु लामा चौथो प्रतिवादी हुन् ।’ हत्यामा संलग्न अर्का प्रतिवादी काभ्रेको महाभारत गाउँपालिका–

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 389 पटक पढिएको
  • काठमाडौंमा उश्रृंखल गतिविधि नहोस भनेर ट्राफिक चेकजाँचमा कडाइ

     काठमाडौं— होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। आज  बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो। होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ। नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 339 पटक पढिएको
  • लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

    काठमाडौ— मोरङ सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो । फागुन २८ गते  बिराटनगर महानगरपालिका–५ स्थितमा  गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप–महानगरपालिका–८ का २३ बर्षीय कुबिर राई र २१ बर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियोे। त्यसैगरी सुनसरी धरान उप–महानगरपालिका—१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 388 पटक पढिएको
  • दुर्व्यसन विरुद्धको अभियान (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

    काठमाडौं— “अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ भएको छ । फागुन २८ गते  सुनसरीको इटहरी उप-महानगरपालिका—६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी बैण्डसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ–संस्था, नागरिक समाज, संचा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 255 पटक पढिएको
  • हात्तीको आक्रमणमा एक जनाको मृत्यु

     काठमाडौं— बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीमा गएराति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राती करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो।हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताए। हात्तीले खेतवारीमा लगाएको गहु‘वाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जानकारी दिए। हात्तीको आक्रमणपछि स्थानीय आक्रोसित भएका छन्। उनीहरुले पूर्व पश्चिम राजमार्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 366 पटक पढिएको
  • ‘बेरोजगारी समस्या, विदेसिनु बाध्यता’

    कमलामाई (सिन्धुली) । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरूमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरू हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदैछन्, पुजन बस्नेत ।पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्र्घषअनुसारको कमाई छैन । पुजन जिल्लामै केही गर्ने सोचले अघि बढ्न खोजे । आफ्ना साथीसँग

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 217 पटक पढिएको
  • चैत्र ३ मा ‘महिला नेतृत्व सम्मेलन’ हुने

     काठमाडौं— नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने भएको छ । परिसंघले चैत्र ३ गते काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघले जनाएको छ । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बिवेन्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुने बताइएको छ ।सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 207 पटक पढिएको
  • आन्दोलनरत किसानसँग भएका सामाग्रीहरू सरकारले डकैती शैलीमा खोसेः सांसद चौधरी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूसँग भएका सामाग्रीहरू समेत सरकारले डकैती शैलीमा खोसेको आरोप लगाए । उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहर

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 336 पटक पढिएको
  • गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ

    काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 234 पटक पढिएको
  • विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषध सहित १५ जना पक्राउ

    काठमाडौं— सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते  वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । झापा नगरपालिका—५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका–१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम  ब्राउन सुगरसहित र पाँचथर फिदिम नगरपालिका–४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 276 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा