समाज

    Showing 5,471-5,480 of 6,767 items.
  • मुगुको नाक्चे लाग्ना नाका दुई साता खुल्ने

    मुगु- मुगुस्थित नेपाल(चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका वेला बन्द उक्त नाका यही साउन १७ गतेदेखि साउन ३१ गतेसम्म खुला रहनेछ। प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका २ साताका लागि खुला गरिने बताए। चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए। नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीको भनाइ थियो। नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन्। अस्थायी नाका खोल्न र हाटबजा

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 247 पटक पढिएको
  • विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था 'खतरामुक्त'

    काठमाडौं-  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म 'खतरामुक्त' रहेको छ ।आँखा र टाउकोमा चोट लागेको अवस्थामा भेटिनुभएका क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार क्याप्टेन शाक्य बोल्ने अवस्थामा हुनुहुन्छ भने उनको शरीरमा जलन देखिएको छैन । पाइलट शाक्यको शरीरमा चोटमात्र देखिएको अवस्था छ ।विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।३५ वर्षीय शाक्य २०७७ माघदेखि सौर्य एयरलाइन्सको सञ्चालन निर्देशक हुनुहुन्छ । फिलिपिन्सबाट पाइलटको प्रारम्भिक तालिम सके

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 443 पटक पढिएको
  • पूर्वराज्यमन्त्री हत्या प्रकरण : सीआईबीले नयाँ कोणबाट अनुसन्धान थाल्ने

    काठमाडौँ-  पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो । अब सीआईबीले नयाँ कोणबाट अनुसन्धान थाल्ने भएको हो। उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । उनको हत्या गर्न प्रयोग गरिएको हतियार भन

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 319 पटक पढिएको
  • विपद्‍मा परी ज्यान गुमाउनेको संख्या १३१ पुग्यो

    काठमाडौं– अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी ज्यान गुमाउनेहरुको संख्या १ सय ३१ पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुद

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 362 पटक पढिएको
  • १,३०० विद्यार्थी स्वदेश फर्किए, बंगलादेशमा सबै सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

    काठमाडौं–बंगलादेशमा भएको आरक्षणविरोधी आन्दोलनपछि एक हजार भन्दा धेरै नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा भएका सबै नेपाली विद्यार्थीहरू सुरक्षित छन् । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको समेत जानकारी गराएको छ । विद्यार्थीहरूको प्रदर्शनले उग्र रूप लिएपछि बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरेको छ । आरक्षण प्रणालीले पाकिस्तानविरुद्ध १९७१ को युद्धमा लडेका व्यक्तिहरूको सन्तान, महिला, जातीय अल्पसंख्यक, र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि आ

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 418 पटक पढिएको
  • बंगलादेशबाट फर्किए १,२०० विद्यार्थी

    काठमाडौं–परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी गराएकी हुन् । ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र उनीहरुलाई आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको उनको भनाइ छ । त्यस्तै, बंगलादेशबाट अहिलेसम्म १,२०० विद्यार्थीहरु स्वदेश फर्किएको पनि मन्त्री देउवाले जानकारी गराएकी छिन् । उनका अनुसार आइतबार मात्रै ४ सय २० नेपाली विद्यार्थ

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 353 पटक पढिएको
  • विपद्‍जन्य घटनामा मृत्यु हुनेको संख्या १३० पुग्यो

    काठमाडौं–अविरल वर्षाको कारण विपद्‍जन्य घटनामा परी मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका  परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १३० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी गराएको छ । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सु

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 563 पटक पढिएको
  • बङ्गलादेशमा आरक्षणविरोधी हिंसा थप भड्कियो, ११० जनाको मृत्यु–१७ नेपाली स्वदेश फिर्ता

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले १७ जना नेपाली विद्यार्थी आज बङ्गलादेशबाट आज काठमाडौं फर्कने जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।उता, जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा थप बढ्दै जान थाले

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 413 पटक पढिएको
  • अमेरिकामा मनाइयो सिःसेक्पा तङ्नाम

    न्युयोर्क- संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरस्थित क्वीन्स वृज पार्कमा भव्यरुपमा सिःसेक्पा तङ्नाम (साउने सक्रान्ती) पर्व मनाइएको छ। गत आइतबार किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिःसेक्पा तङनाम भव्य समारोहकाबिच मनाइएको हो। पर्वको अवसरमा दुई खण्डमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। अमेरिकाको न्युजर्सी राज्यस्थित मोन्टेक्लेयर युनिभर्सिटिका प्राध्यापक यामबहादुर लिम्बुको प्रमुख आतिथ्यता सम्पन्न पहिलो खण्डको कार्यक्रममा याक्थुङ समुदायमा जन्म लिएर आफ्नो समुदाय प्रति विशिष्ट कर्म, त्याग, तपस्या, बलिदान र योगदान दिने राष्ट्रिय विभूतिहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो। कियाचु

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 446 पटक पढिएको
  • त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न उपकरणसहित भारतीय टोली नेपाल आयो

    काठमाडौं— चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी आज बिहानैदेखि जारी छ ।आज भारतबाट विशेष उपकरणसहित आएको १० जनाको टोलीसहित बस र यात्रुको खोजी हुनेछ । भारतबाट विशेष उपकरणसहित आएको टोलीले दुर्घटना क्षेत्र सिमलतालबाट खोजविन सुरु गर्नेछ ।गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।शवहरु चितवनको

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 553 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा