समाज

    Showing 5,481-5,490 of 6,767 items.
  • घिसिङको अडानले प्रधानमन्त्रीको निर्देशनपछि पनि जोडिएन ६ उद्योगमा काटिएको विद्युत लाइन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न निर्देशन दिए पनि विद्युत प्राधिकरणले लिखित निर्देशन आउनुपर्ने भन्दै अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले हिजो ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले शुक्रबा बोर्ड बैठक बसेर काटिएका उद्योगमा ल

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 575 पटक पढिएको
  • बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी अभाव

    काठमाडौं— लगातारको वर्षापछि देशभकार विभिन्न सडकखण्ड अवरुद्ध हुँदा आवातजावतसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । लामो समय राख्न मिल्ने सामानको व्यवस्थापन भए पनि तरकारीको भने अभाव चुलिएको छ । काठमाडौं उपत्यकामा उत्पादित तरकारीले बजारको माग धान्न नसकेपछि काठमाडौंमा तरकारीको अभाव बढ्न थालेको छ । सँगै भएका तरकारीको मूल्य पनि आकासिएको छ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान नपाएका हुन् । बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बज

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 243 पटक पढिएको
  • मुगुमा बिहान ४:४० बजे भूकम्प

    काठमाडौं— मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ।बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।

    • प्रकाशित मितिः साउन २, २०८१
    • 281 पटक पढिएको
  • बारामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते [विवरणसहित]

    बारा- बारामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । जीतपुर सिमरा उप(महानगरपालिका वडा नं।२३ भलुहीमा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६  नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । बसमा सवार २२ जना यात्रुहरूमध्ये ३ जनाको गम्भीर, ७ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको र बस चालक सागर न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइतेहरूको विवरण-जिल्ला बारा, जितपुरसिमरा उ।म।न।पा। वडा नं।७ बस्ने अ।वर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।९अवस्

    • प्रकाशित मितिः साउन १, २०८१
    • 505 पटक पढिएको
  • काठमाडौंमा आज बिहानैदेखि चर्को घाम, अब तीन दिन पानी पर्ने सम्भावना कम

    काठमाडौं–  मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मानन्धरको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले बताइन । काठम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 137 पटक पढिएको
  • काठमाडौंमा आज बिहानैदेखि चर्को घाम, अब तीन दिन पानी पर्ने सम्भावना कम

    काठमाडौं–  मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मानन्धरको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले बताइन । काठम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 294 पटक पढिएको
  • त्रिशूलीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

    काठमाडौं— त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने छ । शुक्रबार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल छन् । बस अझै भेटिएको छ

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 527 पटक पढिएको
  • भोलि साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं— ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 253 पटक पढिएको
  • त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

    काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ। हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०-३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ। मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेक

    • प्रकाशित मितिः असार २९, २०८१
    • 535 पटक पढिएको
  • २४ घण्टामा पहिरोले १५ जनाको ज्यान लियो

    काठमाडौं— विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११, म्याग्दी दुई, चितवनमा एक जना गरी १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जानकारी दिए ।साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौँ आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेका यात्रुहरुको खोजी जारी रहेको पनि उनले बताए ।उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सर

    • प्रकाशित मितिः असार २८, २०८१
    • 465 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा