समाज

    Showing 6,601-6,610 of 11,065 items.
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बिहीबारबाट प्रारम्भ भएको बैठकमा पार्टीका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी छ ।हिजो बसेको बैठकमा १५ जनाले आआफ्नो धारणा राखेका थिए । हिजोको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 559 पटक पढिएको
  • गौरबाट काठमाडौँतर्फ गइरहेको बस टिकौली जङ्गलमा दुर्घटना ३३ जना घाइते

    काठमाडौं—  गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 497 पटक पढिएको
  • आज विश्व सहरीकरण दिवस

    काठमाडौं— सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ ।सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् ।यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो ।विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 561 पटक पढिएको
  • महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

    जनकपुरधाम— नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा एक बालिकाको मृत्यु भएको छ । बुधबार अप्राहन्न साइकलमा हिँड्दै गरेकी स्थानीय गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो। मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी शिवानी लाई मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जानकी एकेडमिक हस्पिटल महोत्तरीमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 619 पटक पढिएको
  • इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

    ईलाम— इलामको देउमाई नगरपालिका–१, कुखुरे नजिक मेची राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे तेह्रथुमबाट झापा आउँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र ईलामबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१९०१९०१६प १३६७ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालकसहित बोलेरोमा सवार नौ जना गरी १० जना घाइते भएका छन्। घाइतेहरूलाई प्रहरी चौकी रक्सेको टोलीले उद्धार गरी तत्काल उपचारका लागि ईलाम जिल्ला अस्पताल पठाइएको इलाम प्रहरीका सूचना अधिकारी प्र.स.नि. रोजन नेम्बाङले जानकारी दिए।दुर्घटनामा परेका घाइतेहरूको अवस्थ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 617 पटक पढिएको
  • आइसीसी विश्वकपः नेपालद्वारा यूएईलाई २४३ रनको लक्ष्य

    काठमाडौं— आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।जारी खेलमा पाँँच चौंका एक छक्का सहित राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी समेत हानेका छन् । उनले १३० बलमा १०९ रन बनाए । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 699 पटक पढिएको
  • कारमा आगो लगाएर जङ्गलमा छोडियो, प्रहरीको अनुसन्धान सुरु

    झापा— झापाको मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एक कार जलेको अवस्थामा फेला परेको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी खण्डको सडकबाट करिब २०० मिटर भित्रको जङ्गलमा उक्त कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको हो।खड्काका भनाइमा, “कार जलिरहेको अवस्थामा फेला परेको हो। कसले र किन आगजनी गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।” कारको नम्बर प्लेटसमेत जलेको बताइएको छ।हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार स्थानीयले बिहान सबेरै कारलाई सडकबाट जङ्गलतर्फ लैजाँदै गरेको देखेका थिए। के

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 695 पटक पढिएको
  • वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौं— चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरीका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 718 पटक पढिएको
  • जिल्ला अदालत काभ्रेमा उपस्थित भए खगेन्द्र

    काठमाडौं— श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार आज काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्।अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन्। सुनार विद्युतीय कारोबार सम्बन्धी मुद्दाका फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछि उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो।काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमा भएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्।आज बयान सकिएपछि अदालतले थुनछेक बहस गर्ने तयारी गरेको छ।सु

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 701 पटक पढिएको
  • भाषण गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

    बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार  केन्द्रीय कमिटी  सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई  तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 668 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.