स्वास्थ्य

    Showing 1,201-1,210 of 2,502 items.
  • कोरोना अपडेट: थप २सय ६२ जनामा संक्रमण पुष्टि, ४को मृत्यु

    बिर्तामोड  / आज देशभर थप २सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 290 पटक पढिएको
  • नेपालका ६० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौं  / नेपालका  ६० प्रतिशत भन्दा धेरैले नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा धेरैले नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् । वि स २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेकोमा त्यसको ६० दशमलव चार प्रतिशत अर्थात एक करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै कुल जनसङ्ख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घ

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 322 पटक पढिएको
  • कोरोना अपडेट : थप ४३७ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

    बिर्तामोड / आज देशभर थप ४सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ भने ९ लाख ४८ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 212 पटक पढिएको
  • विश्वभर कोरोना सङ्क्रमितको संख्या ४१ करोड ९९ लाख पुग्यो

    काठमाडौँ  / विश्वभर कोरोना सङ्क्रमितको संख्या ४१ करोड ९९ लाख ६८ हजार पुगेको छ । जसमध्ये सात करोड २८ लाखभन्दा बढी सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा १९ लाख ९२ हजार संक्रमित भएका छन् । संक्रमित मध्ये सबैभन्दा धेरै जर्मनीमा २ लाख २७ हजारजना रहेका छन् । यस्तै‚ रसियामा १ लाख ८० हजार‚ ब्रजिलमा १ लाख २९ हजार‚ फ्रान्समा ९२ हजार, टर्कीमा ९२ हजार, अमेरिकामा ८५ हजार, इटालीमा ५७ हजार, बेलायतमा ५१ हजार र भारतमा २४ हजार संक्रमित थपिएका छन् ।यसैबीच सोही अवधिमा १० हजार ६०० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमध्ये अमेरिकामा १ हजार ७००, ब्रजिलमा ११ हजार, रसियामा ७०० र भारतमा ४०० रहेका छन् । वि

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 296 पटक पढिएको
  • कोरोना अपडेट: थप ५७० जनामा संक्रमण पुष्टि, ६को मृत्यु

    बिर्तामोड  / आज देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । जसमध्‍ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले ज

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 163 पटक पढिएको
  • जोनसन खोप लगाएकाले बुस्टरको रूपमा अन्य खोप लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन खोप लगाएका व्यक्तिले पनि अन्य कम्पनीको बुस्टर खोप लगाउन मिल्ने जनाएको छ । जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने जानकारी दिएको हो ।मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ ।उपलब्ध भएसम्म जे एण्ड जे खोप लगाउन मन्त्रालयले प्रस्ट पारेको छ । उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेन

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 154 पटक पढिएको
  • देशभरमा थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ सक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार ५८० सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 257 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप ६८० जनामा संक्रमण पुष्टि, २ को मृत्यु

    बिर्तामोड / आज देशभर थप ६सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २५६ पीसीआर र २ हजार ८३९ एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ । मंगलबार १८ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 187 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप सात सय ४७ जनामा संक्रमण पुष्टि, आठको मृत्यु

    काठमाडौं  / नेपालमा पछिल्लो २४ घण्टामा सात सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार छ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ३१९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय पुगेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 335 पटक पढिएको
  • दीर्घरोगका बिरामीलाई झापामा घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा

    बिर्तामोड / झापाको झापा गाउँपालिकाले तीन सय १८ जना दीर्घरोगीको स्वास्थ्य बीमा गरिदिएको छ ।गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।  गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।  अध्यक्ष साहका अनुसार परिवारका पाँचजना सम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको छ ।स्थानीय ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगत

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.