रुपन्देही— आगामी कात्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराको निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ ।