काठमाडौं— देशभर बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । 

यस्तै १२ जना घाइते भएका छन् । दुई जनाको हवाई उद्धार गरिएको छ । 

4d16ee67-b716-4cc6-885d-a1d44745cf38-1759654402