काठमाण्डौ । नेपाल प्रहरीका १७८२ जना हवल्दारहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबारबार उनीहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार र्चत महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।