काठमाण्डौ  ।   कानूनमन्त्री सोविता गौतमको पहिलो निर्णय यस्तो निर्णय गरेकिछन।

जबरजस्ती करणी र जबरजस्ती परणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडीतलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्ने र संशोधन गर्ने ।FB_IMG_1774603464285