काठमाण्डौ । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जेनजी आन्दोलनमा दोषी ठहर्याएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले शनिबार बिहान गन्डुस्थित निवाशबाटै पक्राउ गरेको हो ।
ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो।






































