काठमाण्डौ  ।  पूर्वप्रधानमन्त्री पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङको कडा गर्जन। रातभर ननिदाइ गरिएको सफल अपरेसनपछि उनले स्पष्ट पार्दै भने, कानुनभन्दा माथि कोही छैन, यो प्रतिशोध होइन, न्यायको सुरुवात हो।Screenshot_2026_0328_081546ओली र रमेश लेखकलाई नियन्त्रणमा लिएसँगै देशले अब नयाँ दिशा लिने उनको दाबी छ। भ्रष्टको नामोनिशाना मेटाउने उनको घोषणा छ । पहिलाजस्तो डराएर कसैलाई छाड्ने र कसैले समात्ने छुट वर्तमान सरकारलाई नभएको उनको भनाई छ ।Screenshot_2026_0328_081608युवा गृहमन्त्रीको यो आक्रामक पहिलो एक्सनले, अब भ्रष्ट र शक्तिशाली भनिएका नेताको निद्रा उडाउने पक्का छ ।