आर्थिक

    Showing 1,431-1,440 of 3,045 items.
  • आजका लागि नयाँ विनिमय दर सार्वजनिक

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा तथा पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा कायम भएको छ । चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमय दर संशोधन गर्न सकिने जनाएको छ  । 

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 429 पटक पढिएको
  • अब पर्ने पानीले कृषि क्षेत्रमा असर पार्ने

    काठमाडौं— अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 384 पटक पढिएको
  • नेप्सेमा ठूलो गिरावट : वित्त समूहको उपसूचक सबैभन्दा धेरै घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ५९.०२ अङ्कको गिरावट आएको छ, जसले बजारलाई २,५२९.३३ अङ्कमा झारिदिएको छ । कुल ३२९ कम्पनीका १.३५ करोड कित्ता शेयर ७७,१५३ पटक कारोबार हुँदा रु ५ अर्ब ६६ करोडको कारोबार भएको छ ।सुरुवाती कारोबारदेखि नै नेप्सेमा दबाब देखिएको थियो, जसले गर्दा सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा बढी ५.५६ प्रतिशतले घटेको छ, जबकि बैंकिङ १.२७, विकास बैंक २.४६, होटल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९, र लगानी समूह २.७३ प्रतिशतले घटेका छन् ।जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचकमा पनि क्रमशः २.३५, २.६९, १.८१, ०.

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 287 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान : प्रतितोला १,५९,२०० पुग्यो

    काठमाडौं–सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ । आज सुनको मूल्य तोलामा रु ४०० ले वृद्धि हुँदै प्रतितोला रु १५९,२०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार सुनको मूल्य रु १५८,८००मा कारोबार भएको थियो । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ, जबकि चाँदीको मूल्य स्थिर रहँदै आइतबार प्रतितोला रु १,९२०मा कारोबार भएको छ । चाँदीको मूल्यमा कुनै परिवर्तन छैन र आज पनि सोही मूल्य कायम गरिएको महासंघले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 382 पटक पढिएको
  • सुनले बनायो नयाँ कीर्तिमान

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज भएको वृद्धिसँगै हालसम्मकै उच्च स्तरमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा रु १,७००ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १,५७,१००मा कारोबार भएको छापावाला सुन आजका लागि रु १,५८,८०० निर्धारण गरिएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु २,१०० ले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ५ले वृद्धि भएर १,९२० निर्

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 394 पटक पढिएको
  • आज डलरको दरमा गिरावट, कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । डलर गत हप्ताको तुलनामा घटेको छ । गत साता अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा थियो भने विक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो । युरोपियन युरोको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । अन्य मुद्राहरूमा पनि सामान्य गिरावट देखिएको छ । राष्ट्

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 279 पटक पढिएको
  • चियाको निर्यात ५२ प्रतिशत र कारोबार ६२ प्रतिशतले बढ्यो

    झापा— मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा रु

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 391 पटक पढिएको
  • सहकारी ठगी प्रकरणको प्रतिवेदन गृहले भोली प्रहरीलाई पठाउने

    काठमाडौं— सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्ध

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 382 पटक पढिएको
  • आज प्रतितोला एक हजार पाँच सयले बढ्यो सुन

    काठमाडौं— केही दिन ओरालो लागेको सुन आज तोलामा एक हजार पाँच सयले बढेको छ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा  एक हजार पाँच सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला  एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।यस्तै, चाँदीको मूल्य आज तोलामा  ३५ रुपैयाँले  वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ९१५ रुपैयाँ  निर्धारण भएको छ। 

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 242 पटक पढिएको
  • चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल बिक्री गर्ने लक्ष्य

    काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 439 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा